गलत शैली गलत संस्कार, गलत अभ्यास र गलत शब्द अनि निक्रिष्ट व्यवहारबाट.. सँस्कार र शैली को झल्को दिन्छ... मन्त्री सँग जवाफ माग्नु गलत होइन तर शब्द को छनोट अनि गरिएको अभद्र अनि अशिष्ट व्यवहार देखदा दु.ख लागेको छ......😢😣😒👏🏻
सफलता कसैको पेवा होइन जो एकछाक खानका लागी सडक-सडक भौतारिनेहरू आज सफल बनेका उदारण बनेका छन।त्यसैले मेहेनत बूद्दीमता लगनसिलता इमानदारीता ��ै सफलता को पेरक हून । 😍😍
सबै मान्छे हरु फरक फरक हुन्छन र आ आफ्नै तरिकाले सुन्दर हुन्छन | सकारात्मक सोचाइ र सुन्दर मन ले हेर्यो भने आखाले पनि सुन्दर देखिन्छ| सुभप्रभात फ्रम नेपाल🌹