धन्यवाद छ शुभकामनाका लागि, सम्माननिय प्रधानमन्त्री @narendramodi ज्यु
नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु। साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।
उसलाई लु'सिफर भन
ऊ बोलेन ।
गँ'जडी भने
बोलेन
विदे'शी ए'जेन्ट भने
बोलेन ।
नबोल्नु भनेको बोल्न नसक्नु होइन,
नबोल्नु भनेको स्वीकार गर्नु पनि होइन ।
धैर्य गरौं
ऊ बोलेर बोल्न पनि सक्छ ।
ऊ गरेर बोल्न पनि सक्छ ।
अहिलेलाई बुझौं
धेरै बोल्नेहरुको कु'तर्क सुनेर
काम गर्नेहरु मौन बसेका हुन् ।
रोडमा बेपार गर्नेप्रति सहानुभूति छैन । देशैभरीबाट सबैजना आएर महानगरमा रोडमा बेपार गरे के हालत हुन्छ? सुरुमा हटाउ भनेर चेतावनी दिने हो, मानेन भने घिसारेर फाल्ने हो । भावनामा बगेर विकास सम्भव हुँदैन l
एक साकाहारी पण्डितलाई खसीको मासु खाने मन भयो। के गर्ने होला भनेर सोच्दै गर्दा यस्तो उपाय।
'वास्तवमा खसीले घाँस खाएर नै मासु बन्ने हुनाले मासुको श्रोत साकाहारी हो, र यो विशेष परिस्थितीमा मासुलाई साकाहारी मान्न सकिने' भनेर ब्याख्यात्मक टिप्पणी गरेर मासु खान मिल्ने उपाय निकाल्ने।😀