Disgusting from @ShahBalen
आफ्नो जिम्मेवारी र मर्यादा जान्नुपर्यो। उता सभापति भ्वांग टालेर घर पुग्न भ्याएको छ कि छैन, एता सुल्फे स्तरक��� स्टाटस आइसक्यो। तेइ पनि मंत्रिपरिसदका निर्णय आउने ह्याण्डलबाट। दुनियाले हेर्छ, घिनै ��ाग्दो।
प्रम कांग्रेशको पनि हो। प्रमुख प्रतिपक्ष्यको अधिबेशनमा सके, जाने आफै जानुपर्नेथ्यो। नसके, नजाने पनि सुभकामना चै लेख्ने दिन थ्यो आज |
बोल्दै नबोली, देख्तै नदेखी, सुन्दै नसुनी जनताले यतिको बिस्वास दिएका छन्, हेक्का राख्नुपर्यो।
एकथरी झोलेहरु पुरै सहर झिलिमिली पारेर स्वागत गरेको फेक भिडियो दौद्याउछन । अर्को थरीलाई फेरी तनाप छ, बालेनाले बा राम्रै बोल्देला, राम्रै रिसिभ पाइहाल्ला कि भनेर।
हल्लुडेश्वर, यो UN convention हो। यहा आउदा स��मान्य प्रोटोकल हुन्छ। मुख्यतया आफ्नै देशका राजदुत र उन delegates ले स्वागत गर्ने हो, ठिक तेसरी नै।कसैलाई उघ्र स्वागत र कसैलाई हेला गर्ने कुरै हुन्न। अझ US को तर्फबाट त झन् कोहि हुन्न एयरपोर्टमा लिन।
अनि साची, हर्के हल्लुणका पछि नलागौ। चाइनाका रास्ट्रपतिको चै, यहि मौका मिलाएर गरिएको स्टेट भिजिट हो।
This is a fraud @Apple.
Apple duo 258gb = $1,999
while,
Apple 18 pro 256gb = $1199
Ipad air 11” M4 chip 128gb =$749
These two sum up to $1948
Instead of buying the weird looking duo, buy these latest iphone+ipad combo and you still have $$$ for uber 😊😊
फ्रिजहरु खोज्ने, बनाउने या मर्मत गर्ने समय र resources दुवै नभएको बेला यो हो। प���नीमा अहिल्यै कुहिन थालिसकेका शरीरहरू संग त्यो फ्रिज पर्खिने समय छैन।आजका दिनसम्म सयौ सवहरु हस्पिटलमा छन्, हजारको संख्यामा मानिस बेपत्ता छन्।
अनि फेरी, तत्कालिन ब्यबस्थापन पछि पहिचान प्रक्रिया पुर्ण हुन दशकौ सम्म जान सक्ने रैछ। एस्तो अवस्थामा सवहरु अन्य मुलुकहरुमा पनि बिसेष झोलामा हालेर जमिन मुनि नै राख्ने गरिएको रैछ, आफन्त नभेटिञ्जेल। WHO ले पनि ठुलो संख्याका हताहतिलाई फ्रिजिंग स��्भब नभएको अवस्थामा second best option का रुपमा अस्थाई रुपमा जमिन मुनि गाड्न भनेको रैछ।
(लिंक पढ्नुस: https://t.co/w7C4uEY3yE.
ब्यबस्थापन र शरीर पहिचान दुइ चार दिनको कुरा नहुने रैछ । कतिका नजिकका आफन्त नै नहोलान, कतिका आफन्त सबै बिपतमा परेर बितेका होलान। अझ DNA matching आफैमा पनि जटिल र लामो हुनेरैछ। यो प्रक्रिया चोर समात्ने जस्तो सामान्य DNA matching प्रक्रिया हैन, पुरा आफन्तहरु जम्मा गरेर उनीहरुको जाच गरेर DNA pattern हेर्नु पर्ने हुदो रैछ।
उदाहरण हेर्नुस, २००५ को कट्रिना आधिमा भेटिएका झन्डै १००० पार्थिब शरीरहरू मध्ये झन्डै ३०० को अझै पहिचान भएको छैन र उक्त शरीरहरू २० बर्षदेखी जमिन मुनि आफन्तको पर्खाइमा छन्।
अनि फेरी, बिकशित देशमा Teeth को pattern match ��रेर चाडै पहिचान हुने रैछ, तर नेपालका हस्पिटलहरुमा तेस्तो व्यक्तिगत रेकर्ड नराखिने हुदा त्यो ढिलो वाला DNA बिधि मात्र उपयुक्त हुने रैछ।(पेपर हेर्नुस, https://t.co/D9OyLJA8KC)
एसअघि सवहरु पहिचानका लागि जमिनमुनि राखिएका केहि उदाहरणहरु :
- Hurricane Katrina (New Orleans, USA, 2005)
- The 2004 Indian Ocean Tsunami (Thailand and Indonesia)
- The Haiti Earthquake (2010)
(गुगल डाक्टरहरु chatgpt को टुक्रो खेलेर हल्ला नाफिजाओ। बिसेष गरेर पानीमा डुबेका, पुरा शरीर नभेटिएका पार्थिब शरीरको प्रमाण जोगाउन temporary burrial बिधि विश्वका धनि देशमा समेत गरिएको रैछ। अलिक आधिकारिक कागज खोज्ने पढ्ने बानि गर।)
भारतबाट २ हजार र चीनबाट २ हजार सव ब्यबस्थापनका लागी "एयर टाइट ब्याग" प्राप्त भएको छ: प्रधानमन्त्रि |
सवका बिसयमा चिन्ता गर्नुहुने र गलत/अपुर्ण हल्ला फ़ैल्याउनुहुने सम्पूर्णमा अनुरोध यो छ कि तपाइँ हामि जस्ता हग्ने पादने भन्दा बालेन र उसको टिम सय कदम अगाडि छ। तेसैले सकेको सहयोग गर्नुस र सकारात्मक सोच लिनुस, सरकारको बिस्वास गर्नुस। यो ईण्टेन्सिटिको बिपदले धनि देशलाई पनि आच्छु आच्छु पारेको इति��ास छ |
This is a fake propoganda. The ones who had benefits from old parties, and who never voted for RSP are desperate to defame Balen and his team, and this was totally expected. However, the government is making slower progress than expected but firmly and in the right direction. As Balen says, dont worry 😊