@trailokyararyal Nothing remarkable was done as mayor ? Almost no. He is just a hoax. Peoples' extreme high expectations lead to extreme frustration quickly to extreme revolt soon. Nepal is a forever unstable nation.
@gbudhathoki लागेर सेनाको ब्यारेकमाथि आक्रमण गर्न जान्छ होला! अब चाहिँ ढुक्कले बुझियो, प्रकृतिको नियम नै यस्तै रहेछ।फगत, अधिकांश मानिसमा आफ्नै विवेक, critical thinking क्षमता खासै हुँदैन रहेछ। त्यसैले clever हरूले उनीहरूको भावना लाई manipulate गरेर सत्ता हासिल गर्न प्रयोग गर्ने रहेछन्।🙄
@gbudhathoki प्रकृतिले नै अधिकांश मानिसहरूलाई मानिस भएर बाँच्न चाहिने ‘न्यूनतम IQ लेभल’ मात्र दिएर पठाउने रहेछ—कारण, सबै जना म्यानेजर हुने हो भने फ्रन्टलाइनको काम कसले गर्ने? नत्र संसार नै चल्दैन।
पहिला मलाई अचम्म लाग्थ्यो—कोही मानिस किन suicide cadre बन्छ, कोही किन प्रचण्डहरूको लहैलहैमा +
@partipakshya यो हतास मनोविज्ञानको स्वार्थी झुन्डको बहिर्गमन पनि ठूलो दर्दनाक हुने सम्भावना देख्छु म त। भेडाहरूले फेरि उधण्ड मच्चाउने दिन धेरै टाढा नहोला।😐
@ipremarshi मालि���ले 2 ways tickets, पाँच तारे होटलमा खानपिनसहितको room व्यवस्था गरेर त्यहाँ पुर्याएको होला। थप 100/200 सय अमेरिकी dollar खाजा खर्च पनि अवश्य होला। यति भए पछि आफ्ना 'Handler' भनेअनुसार म्याऊ गर्नै पर्यो। गरिब तर धनी हुनलाई हदसम्म जान सक्ने पुस्ता/समाज जो निर्माण भएको छ.
@partipakshya मलाई चाहिँ आशा लाग्न छोड्यो, यस्तो दिन आउला भनेर। यदि आइहाले पनि एउटा बाटो चतकेले हाइज्याक गरेर आफ्नो दुनो सोझ्याउँछ—ठगी दाइले आफ्नो पाप पखाले जसरी, सर जी। जनता मुजी जहिले भ्या–भ्या नै हो नेपालमा, कम्तीमा आगामी ५० वर्षसम्म।
@bishodip मैले भनेकै कुरा —Gen Z विध्वंसपछि यो *जी देशमा केही नपिन्न, २/४ सय नयाँ धनाढ्यहरू जन्मिन्छन्, बस् त्यति हो। जो–जो मरे मरे—कारण अलि सान्दर्भिक होस् या भाटभटेनीमा रक्सी चोर्न जाँदा होस्।
@bishodip तपाईंले भन्नुभएको कुरा ‘आदर्शवादी’ कोणबाट ठीक छ तर वास���तविकमा नहुने र छ भेडाहरूको देशमा। किनकि चतुरहरूले लाटा गँवारलाई मारेरै सत्ताको भर्याङ चढ्ने रहेछन्। फगत झिनामसिना भेडाहरू मरिरहन्छन्, चतकेहरूले देश लुटिरहन्छन्, विगतदेखि वर्तमानसम्म हुँदै आएको र हुने पनि यही हो। +
@RaneyTam नेपाल प्रहरीलाई खासै मतलबै छैन दाइ यस्ता कुराको। मतलब हुनेहरू जागिरलाई लात हानेर आफ्नो बाटो लागिसके। बसेक���हरूले लाज–शरम सबै पचाइसके। आफ्नो ‘गच्छे’अनुसार पैसा उठाउन पाए पुग्यो।
@partipakshya Mental illness is just as real as physical illness, and in most cases, it can be treated effectively with early intervention and with the right professional support 😂
@partipakshya विश्वमै मानसिक रोगीहरू बढिरहेका छन्, झन् नेपालमा त पारिवारिक दूरी, देखावटी बानी, तीव्र आकाङ्क्षा आदि कारणले मानसिक समस्या झन् बढ्दै गएको छ। आफ्नै क्षेत्र भएकाले नमागेको सल्लाह, मानसिक समस्या सत्य हो—यसमा फोकस हुन जरुरी छ, नत्र पागलहरूको देश बन्छ है। 😄