आजकै दिन देख्नको लगि गणतन्त्र आको रैछ
सहिद भएकाहरु को सम्मान गजबै भाको छ
नेपालि भन्न नै लाज लगि सक्यो
पैसा पहुच र शक्ति भये जे गर्दानि हुने रैछ
यस्तो देशको नागरिक भयेर के नै गर्नुछ बरु नागरिकतानै त्यगि दिमकि क्या हो
येस्तै कृयाकलापले गर्दा हो
सबै लाइ गणतन्त्र मन नपर्न सक्ने
मतदान गर्दै गर्दा सोच्नुस है एक चोटि
बिगत समय समयमा तपाईं र समाज लाइ
दुख पर्दा कस्ले कस्ले सहयोग गर्यो अनि
गाउ समाजमा विकासका कार्य गर्दा
निस्वार्थ र भावनात्मक रुपमा कस्ले बढी
सक्रिय रुपमा भुमिका र जिमेवारि बहन गर्यो
कस्ले नेतृत्व पाउदा अझै धेरै बिकास र सुशासन कायम हुन्छ🗳
इतिहासका कालो दिनः
आज चैत १ गते नेपालले आफ्नो आधा भूभाग गुमाउनु परेको थियो ।
१८७२ चैत १ गते तत्कालीन नेपाल सरकार र इस्ट इन्डिया कम्पनीबीच भएको सुगौलीसन्धीपश्चात नेपालले पूर्व मेचीदेखि टिस्टासम्म र पश्चिममा महाकालीदेखि सतलजसम्मको भूभाग गुमाउनु परेको थियो ।
लडाइ घाटी दिएर होइन घाटी बचाउदै
सत्रुको घाटी छिनाउने ले बनाउछ इतिहास
र उसैको लेखिन्छ इतिहास जस्ले जित्छ
#२९७_औ_पृथ्वी_जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्र निर्माता श्री ५ बडा माहाराज पृथ्वीनारायण शाहदेवप्रति हार्दिक सम्मान ब्यक्त गर्दछु।
सन्चै छु रमाइलो नै छ भन्नैपर्छ
साेधने जति लाइ चाडबाडको बेला न छ
निधार खाली भएपनि खुसीनै छु भन्नु परिराछ
सप्तरङ्गी टीका नपाएपनि निधार ले दिदीबहिनीको आशीर्वाद त पाकोनै हुन्छ
भौतिक रुप ले टाढा भएपनि फेसबुक म्यासेन्जर इष्टाले नजिक पार्देकै छ
#तिहारको_शुभकामना
प्रचण्डको कार्यव्यवस्थाको कारणले हो वा छटपटीले हो उनमा आजभोलि आएको परिवर्तन देख्दा साँच्चै नै मानसिक सन्तुलन गुमाएको जस्तो देखिन्छ
#माओवादीबाट म्याउबाद तर्फको यात्रा