घुमाउरो पाराले बाहिर सम्बन्ध रहेर बच्चा जन्मिएमा, बच्चाको भविस्यको लागी गरिने बहुविवाह विवाहा बदर नहुने भनेको सिधै “बहुविवाह” लाई प्रोत्साहन गर्नु हो | यस्ले महिला हिंसा, बलात्कार, अबैध सम्बन्धलाई “ बैधानिकता” दिन्छ | आफ्ना काण्ड, कर्तुतले भोलि अप्ठयारो पर्दा जोगिन बनाएको मस्यौदा स्विकार छैन | बिरोध गरौ, सजग बनौ |