एउटा मान्छेको मायाले ��ति
फरक पर्दछ जिन्दगीमा
एउटा साथीको साथले कति
फरक पर्दछ जिउनुमा
कोही मान्छेको माया साथमा भयो भने कस्तो हुन्छ — यो गीतले जति सुन्दर तरिकाले सायदै अरू कुनै गीतले भनेको छ ।
Video editing: Surakshyan
Proofreading: @lendaai
@subtextwithS
श्री
ग्राहक सहायता डिपार्ट,
रा.बा.बै, टङाल शाखा
तपाइको सिस्टम मलाई झन्झटिलो लाग्न सक्छ , प्रकृया मलाइ अव्यवहारिक लाग्यो पनि होला तर म विनम्रता को जवाफ बिनम्रता मै चाहन्छु । शाखाको गुनासो शाखामा पनि फेरि तपाइँ नै हुनुहोला , सरकारी बैंकका Staff को Attitude सुध्रोस ।
हाइवे