सहयोग मन बाट हुनु पर्छ camera बाट हैन । सहयोग नै गर्नु छ भने मन देखी गरौ Photo र video बनाएर social media मा post गर्न कै लागि भए बिन्ती छ कसैले सहयोग नगरौ । त्यस्ता मान्छे कलाकारीता तिर लागौ 🙏🙏 #म बाट हुन सक्ने सबै सहयोगको लागि २४ घण्टा मेरो फ़ोन र inbox खुल्ला छ ।
बैकुण्ठबास होस् नाना पाटेगर !
मेरा उत्कृष्ठ अभिनेता मध्यका एक थिए ।
उनको मृत्युको समाचारले दुःखी तुल्यायो ।
शारीरिक रूपमा हामीलाई छोडेर गए पनि
कलाको पर्दामा त बाँचिनै रहनेछन् ।
Lies can never make any relationship healthy.
From my own horrible experience, I strongly suggest that everyone should make everything clear and transparent right from the beginning before moving forward in a relationship.
Breaking up is extremely painful for both people involved
Nepal edged out the West Indies by 19 runs to claim a historic first win against a Test playing nation in Sharjah and I’m happy to have witnessed it live.
सधै असल काम गर्ने ऊर्जा प्राप्त होस मनबाट सोचेर गरेका हरेक राम्रा काममा मेरो साथ अनि अन्जान बस गलत काम हुदा सुधार सहित चालेका हरेक पाइलामा मेरो साथ र आशीर्वाद जीवन्त रहने छ ।
जन्मदिनको धेरै धेरै शुभकामना प्यारो भाई
तथा ब्यवसायिक सहयात्री ।
@mama_shr33
दीपावलीको शुभ अवसरमा मेरा सम्पूर्ण परिवरका मान्यजनहरू, दीदीबहिनीहरू तथा साथीभाईहरु देशमा वा विदेशमा जहाँ रहे पनि सुख, शान्ति र समृद्धिका साथै तपाईहरूको घरमा माता लक्ष्मीको सधै बास रहोस ।
दिवावालीको शुभकामना |||