मलाई तिम्रो समिपमा आउँदा हो या नआउँदा
म अरु जस्तो बन्न रुचाउँदैन
जस्तो छु तेस्तै हुन्छु
यसैमा आफू आफै स्वीकारीन्छु
यो नै मलाइ मेरो जिन्दगीको चकलेट हो....
#चकलेट_डे
प्रिय पात्र,
म सधैं यस्तै रहने छैन —
कहिलेकाहीँ मेरो अनुहारको चमक हराउनेछ,
मुस्कान फिका हुनेछ, अनि आँखामा थकान झल्किनेछ।
तर त्यो दिनमा पनि, म उही हुनेछु —
जसले तिमीलाई मनको गहिराइबाट माया गर्छ।❤️
तिमिहरुले मलाई के कमजोर सोचेका छौ होला हेरन भरिएर खस्न लागेको आखाका टिलपिल यि आशु नखसालि पनि तिमिहरुले हेर्दा हेर्दै पिडा लुकाउन सक्छु र मुस्कुरान सक्छु✍️