शब्दहरु थिए, मीठा थिए
रहरहरु थिए , प्यारा थिए
सपनाहरु थिए, सुन्दर थिए
आशाहरु थिए, बलिया थिए
विश्वासहरु दरिला थिए
सबै राम्रा थिए, राम्रा लाग्थे
लाग्थ्यो, समय मात्र अपूर्ण थियो
आजकल,
सबका सब रित्तिएछन्, फेरिएका छन
मानौं तिनीहरू त्यहाँ कहिल्यै थिएनन !
#शुभप्रभात शुभदिन 🌷🙏💜
खबरदार सरकार ! दल,बल,शक्ति,संयन्त्र सबै लगाएर राजनैतिक प्रतिशोध साँधेर एक व्यक्तिलाई थुनामा राखेर या जेलमा राखेर " यी देखिस्! कारबाही गर्यौँ नि/जेल हाल्यौँ नि" भन्दै तिम्रो दम्भको मालिश गरेर मात्र हजारौँ सहकारी पिडितहरुको जनधन र जिवनसँग जोडिएको यो मुद्दालाई ढिसमिस या विसर्जन गर्ने कुचेष्टा नगरियोस्!
यो व्यक्ति बचाऊ आन्दोलन होइन यो परिवर्तनको अभियान बचाऊ , यो देश जोगाउ आन्दोलन हो। यो राष्ट्रिय स्वतन्त्र पार्टीको मात्र आन्दोलन हुन्थ्यो त हामी पार्टीको झण्डा, लोगो, ब्याज र निलो रिवन लगाएर आउँथ्यौँ होला। हामी देशको झण्डा बोकेर मातृभूमिलाई मुटुमा साँचेर, इमानलाई शिरमा राखेर नैतिकताको बलमा यो नागरिक तहको आन्दोलन गरिरहेका छौं।
१) सम्पूर्ण सहकारी पीडितहरूको बचत रकम फिर्ता नहुँदासम्म सहकारी पीडितहरूको न्यायको हामी लागि लडिरहनेछौं। सिमित होईन तमाम सहकारी पीडितहरूको लागि बचतकोष मार्फत तत्काल राहत तथा पूर्ण क्षतिपुर्ति दिईयोस्।
२) एक व्यक्ति रवि लामिछानेलाई दोषी या निर्दोष साबित गर्दैमा सहकारी पीडितहरूको मुद्दालाई ओझेलमा पार्ने, वास्तविक सहकारी ठगहरुलाई उन्मुक्ति दिने अनि बचतकर्ताहरुले चाहिँ रकम फीर्ता नै नपाउने स्थिति सृजनस नगरियोस्। हामी यो हुन दिदैनौँ। यसैको लागी हाम्रो खबरदारी हो। सम्पूर्ण सहकारी ठगहरुलाई कानुनको दायरामा ल्याईयोस्, तिनीहरूको पासपोर्ट रोक्का गरियोस् नत्र विदेश फरार हुन्छन्, लुक्छन् अनि सरकार फेरी दोषी भेटिएन भनेर पन्छिन खोज्छ। प्रतक्ष दोषि प्रमाणित भएकाहरुको सम्पत्ति जफत गरेर भएपनि सहकारी पीडितहरूको रकम तत्काल फिर्ता गरियोस्।
३) सहकारी पिडितहरुलाई को पक्राऊ पर्यो या परेन सँग भन्दा पनि उनिहरुको बचत रकम सरकसरले फिर्ता गर्छ या गर्दैन भन्ने सँग सरोकार हो। उहाँहरु गाँस-बास-कपास विहिन, घरबारविहिन भई न्यायको लागि भौतारी रहनुभएको छ।उनिहरुको लागि न्याय भनेको बचत रकम फिर्ता हुनु हो। ए सरकार! सहकारी बचतकर्ताहरुको बचत रकम कैले बाट फिर्ता गर्छौ???
रवि लामिछानेको नाम मुछिएका संस्थामा मात्र होईन सम्पूर्ण सहकारी पिडितहरुका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले रकम फिर्ता नहुँदा सम्म निरन्तर लड्नेछ।
आउनुहोस् आम जनसमुदायहरू, नागरिक समाज, बौद्धिक वर्ग,देशलाई माया गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू भ्रष्टाचार विरुद्धको निर्णायक आन्दोलन गरौं। भ्रष्टाचारी, ठग, बिचौलियाहरु जो कोही होस् जरैदेखि उखेलेर फालौं। जय देश।
कहिलेकाँहि हामीलाई जिन्दगीको यात्रा एक्लो र निरस र अत्यास लाग्दो हुनसक्छ,रपनि असल साथी/सहयात्रीको साथ पाए सबै कुरा सहज हुन्छ।कसैको साथले हाम्रो जीवनमा थोरै आशा,उत्साह र माया थपिदिन सक्छ। दुःखका दिनमा जसले हामीलाई सम्झेर साथ दिन्छ,त्यो व्यक्ति नै सच्चा साथी हो।❤️
शुभरात्री😴💞🌹
नेपाली समाजको सबै भन्दा ठुलो रोग पाखण्ड पन हो !🤞🤞
यो रोग सबै जाती,समूदाय,धर्म,सँस्कृति, राजनिती र ब्यक्तित्वमा हावी छ।
दूःखको कुरा 😥
यसले नेपाललाई खतमै बनाउनेहो😥
Washington DC has become an ever-increasing ocean of brake pedals stopping progress.
Let’s change those brake pedals to accelerators, so we can get great things done in America and become a spacefaring civilization!
छोरा मान्छेको आँखामा आँशु हतपत आउँदैन । यदि केही कारणले आइहाल्यो भने कि त त्यो कारण एकदम ठुलो हुनु पर्छ, कि त त्यो मान्छे उसको लागि एकदम महत्वपूर्ण हुनुपर्छ 🥀