#कविता एक्वेरियम
सगरबाट छुटी सागरमा मिल्ने पानी हैन
सुन्दर त्यो गोल्डफिस पनि नबनुँ
दुइटैलाई पिउन सकुँ त्यो पारदर्शी एक्वेरियम बनाइदेउ
जस्ताको तस्तै म तिम्रो सामु हुन सकिन ।
✍️रुपक अधिकारी
जो कलाकार मनबाट जन्मन्छ उ कहिल्यै बिदा हुँदैन किनकी उनले एउटा छाप छोडेको हुन्छन् । रियालिस्टिक एक्टिङको एउटा उदाहरण । अर्को किंग अफ रोमान्स भन्न रुचाउँछु ।
अलविदा
भाग्य हातमा हुन्छ । आफ्नो हातमा तेसैपनी धर्का देखिन्नन त्यहिँमाथी स्यानिटाइजरले मेटाउन थालिसक्यो । अब साम्य होस् न मात्र कोरोना बिरुद्ध अदालतमा मुद्दा जाहेरी गर्ने हो