प्रहरीमाथि खुकुरी प्रहार!
सरकारी विद्यालयको जग्गा नाप्ने प्रहरी टोलीमाथि खुकुरी प्रहार भएको छ, आक्रमणमा एक प्रहरी गम्भीर घाइते भएका छन्!
समाज अशान्तिको बाटोमा कसरी गयो?
आगामी सोमबार चीन भ्रमण जादै गर्दा प्ररास्ट्रमन्त्री शिसीर खनाल ज्यु लाई नेपाल चीन सिमा सम्बन्धि प्रमाणिक अभिलेख र सम्झौता का आधारमा विषय उठान गर्न यी एतिहासिक दस्तावेजहरु सहयोगी हुनेछन।
बिस्तृत युट्युब भिडियोमा:-https://t.co/ZXvxpb9w6R
सबै भन्दा महत्वपूर्ण र ज्वलन्त प्रश्न— हिँजो ७ हजारको हाराहारीमा रहेको चर्चको संख्या अहिले एक्कासी बढेर १५ हजार पुगेको छ। यसको फन्डिङको श्रोत के हो?
यो सुनियोजित तरिकाले सनातन धर्मप्रतिको आक्रमण हो।
जब देश गाडतंत्रमा गयो ,त्यो बेला देखि राजा चाहिन्छ भनेर बसेको मान्छे हो म।
देशलाई राजा र हिन्दु राष्ट्र चाहिन्छ भनेर टुईटरमा आए देखि लेखि आएको छु।
राजा बारे लेख्दा कति गाली खाईयो,कति नराम्रो शव्द देखियो तर पनि कोहि मुजी संग डराइएन।
हिजोको चल्लाहरूलाई,आज आएर गफ दिन सजिलो भाको छ।
काठमाण्डौं सार्वजनिक यातायातमा महिला हिङ्सा निकै हुने गर्दछ । सबै भन्दा धेरै असुरक्षित विद्यार्थी छन् । दैनिकी स्कूल, कलेज जाने हुनाले फलो नै गरेर हिंसा गर्छन् ।
दिनै यस्ता घटना हुँदा भई रहँदा तत्काल कारबाही हुने व्यवस्था गर्न जरुरी छ ।
@valleytraffic@hello_sarkar@sobita465
श्रद्धाञ्जली सभा
🕯️💐
अधर्मेण क्षयो नीतः शुद्धवंशो महीपतेः ।
तस्य कर्मणि घोरेऽस्मिन् स्वर्गोऽपि व्यथितोऽभवत् ॥
२०५८ साल जेठ १९ गतेको दुःखद घटनाले मुलुकमा पुर्��याएको अपूरणीय क्षतिको २५औं वार्षिकीको सम्झनामा, हामी हाम्रा राजपरिवारका दिवङ्गत सदस्यहरूको पवित्र स्मृतिमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।
मौसूफहरूको आत्माको चिरशान्तिको कामना गर्दै आयोजित यस विशेष स्मृति सभामा दीप प्रज्वलन, पुष्पार्पण तथा प्रार्थनाका लागि यहाँहरूको उपस्थिति हार्दिक आमन्त्रित गर्दछौं।
स्थान: श्री चतुर्व्यूह नारायण मन्दिर परिसर, नारायणहिटी
समय: साँझ ��:३० बजे।
“Some memories never fade, some wounds never fully heal, and some souls remain forever woven into the destiny of a nation. Though absent from our sight, they endure in our hearts, our history, and our collective memory—an everlasting legacy that time itself cannot diminish.
On this solemn remembrance of 19 Jestha 2058, we pay tribute to those whose lives became part of one of the most tragic chapters in Nepal’s history. Though decades have passed, their memory continues to live on in the hearts of countless Nepalese.
Gone from our sight, but never from our hearts. Forever remembered. Forever missed.” 🙏🌺🪔
#2058Jestha19 #RoyalMassacre
#25thAnniversary #GoneButNeverForgotten
“The years may pass, but remembrance endures; the voices may fall silent, but their legacy continues to echo through the pages of history.”
राजाले नै न्याय नपा��को देशमा हामीले न्यायको अपेक्षा कसरी गर्ने? राजा आफ्नै राज्यभित्र सुरक्षित छैनन् भने हामी आफ्नै देशभित्र सुरक्षित महसुस कसरी गर्ने? हाम्रा विष्णु मारिएका छन्, र त्यस दिनदेखि सुनौलो नेपाल पनि मरेको छ।
बारम्बार मनमा आउने प्रश्न:जेठ १९ ,०५८ नेपालमा गणतन्त्र ल्याउने बिदेशी योजनाकै एउटा हिस्सा त थिएन?राजा ज्ञानेन्द्रलाई बिना प्रमाण दोषी भनेर दुस्प्रचारगर्ने बाबुराम गगन���रु कतै बिदेशी एजेण्डाकै मतिहार त थिएनन?स्वर्गिय राजपरिवारमा हार्दिक श्रध्धासुमन | 💐💐💐💐💐💐💐💐💐💐💐
Lest we forget,
a generation still remembers a proud, united Nepal under the Crown. Since that dark night, our nation has been bleeding.
Together, we can revive her glory and heal her wounds.
For the fallen. For the living. For generations to come.
Lest We Forget.
“अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतीका लागि हामीलाई साथ दिन सबै देशबासीहरूलाई आह्वान गर्दछौँ ! श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन, जय नेपाल ❤️🇳🇵🙏🏽
संसद भनेको खसिको टाउको देखाएर कुकुरको मासु बिक्रि गर्ने थलो हो। त्यहीँ थलोमा बालेन साह आइपुगेकाछन।यसकाण २०४६ को भारतीय नाकावन्दी र २०६२/०६३को भारतीय सिमापार आतंकवाद मार्फत आएको ब्यवस्था समस्या हो ।
श्रीमान गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपती ! श्री ५ सरकार महाराजधिराजको सदा रहोस् उन्नती । राखुन चिरायु ईशले , प्रजा फैलियोस । पुकारौं जय प्रेमले । हामी नेपाली साराले ...