कोरोना सङ्क्रमित भएर बस्नुको चिन्ता त छदै छ तर मलाई त्यो भन्दा सय गुना बडि चिन्ता बेरोजगार भएर बस्नुको छ।
त्यसैले पिसीआर मसिन सक्दैनौ भने ठिकै छ तर गाउँ गाउँमा एउटा एउटा भए नि उत्पादन गर्ने मेसिन पुगाइदेउ म जस्तै धेरै युवाहरूको घाउमा मलम लाग्ने छ।
@MinendraRijal तपाईले तपाइको बुहारीको नागरिताको लोपमा नेपालमा धेरै सरिता गिरि जन्माउने कुरा गर्नु भयो। नेपालमा नेपाली लाई प्राथमिकता दिनु पर्छ बिदेशी लाई होइन चाहे त्यो भारतीय होस् या आन्य कुनै देश को
In this video we are talking about how we can form a company under the Company Act 2063.
just imagine yourself as a business person and watch till the end.
https://t.co/H8mDbxun6Z
Hello Everyone
Here is my second video on Photoshop.
In this video
watch the Video from the link below and place your feedback on the comment box:
https://t.co/LcZ7sOA0su
#photoshop#photoediting
RDT नेगेटिभ आएको मान्छे कोरोना पोजेटिभ भएर मरिरहेका छन्
गााउमा RDTको भरमा मान्छेहरु घर गहि रहेका छन्
सरकारले RDTमा लगानी गरेको गरै छ
होइन सरकारले कोरोना नियन्त्रण गर्न खोजेको कि परिस्थितिलाई झन जटिल बनाउन खोजेको?
#coronavirus#Nepal