मेरो BF हुनको लागि योग्यताहरु:
- नेपाली हुनु पर्ने
- 22-28 बर्ष
- उचाइ +5.8
- मद्यपान/धुम्रपान नगर्ने
- धन भन्दा मनको धनि
- सकारात्मक चिन्तन राख्ने
- सहयोगी भावना भएको
- जिन्दगीको हिसाब गर्न जानेको
- मान्छेमा दुई जात हुन्छ स्त्रि/पुरुष भन्ने मान्यता राख्ने
#कोही_छ😜😜