@Aadarsha__ Kathmandu mahanahar ko team indore mai cha , yo mahanagar ko 3 rd bharaman ho indor ma aba nepal sarkar le yo bisay ma mahanagar lai kanuni bato kholi dinu parne huncha
white sun यो फिल्म हलमा चल्दा मान्छे हरु
कोहि हेर्न जादैन थिए अनि हेर्ने हरु पनि गाली
गर्दै निस्कन्थे प्राय , अहिले बिदेसीले राम्रो
भनेपछि सबै पछि लागेको छ यो फिल्म प्रती ।
यहि status कुनै बिदेसीले हालेको भए
अहिले सम्म ५०० share भै सक्थ्यो ।
नेपाली हरु को के कुरा गर्नु
नेपाल मा चुनाब हुन्छ ,
नेपाल मा बसेको भन्दा बिदेश बसेको नेपाली लाई चासो हुन्छ ,
बिदेश मा चुनाब हुन्छ त्यहाको
नेपाली भन्दा नेपाल मा हुने लाई चासो हुन्छ ।
Covid के गर्दा करोडौलाइ घाटा भएको होला ब्यापारमा , तर १ बर्ष नेपाल मा १०० फिल्म बन्थे त्यस मध्य ९० जनाले पोस्टर को पैसा पनि उठाउदैन थिए तिनी हरु को घरबार जोगाइदिएको छ यो covid ले ।
सामाजिक संजाल मा दुई चार वटा मजुदरको केश यो प्रतिनिधि पात्र हरु मात्र हुन , यो लगभग ३७ लाख मजदुर र त्यसमा आस्रित परिवार को साझा कथा हो । बिस्तारै यो सबै नेपाली को कथा हुँदै छ , प्रतीक्षा गर्नुहोस , तपाईं हामी पनि कथा बन्ने दिन को ।