एक आम नेपाली को छोरा छोरीलाई प्रश्न
बाबू :- के पढ्दै छस्
सन्तान:- फलानो
बाबा:- त्यो सेटिङ भन्ने विषय पढ्नु मिल्दैन ?
सन्तान:- किन बाबा?
बाबा: १ महिना मा गरेको व्यावसाय दर्ताको काम १ दिनमै सकेछ मैले कसरी भनेको त दाइ सेटिङ मिलाउन जान्नु पर्छ । मलाई लाग्यो त्यो अब त पढ्नु पर्छ