Congratulations @thapagk@BinodKChaudhary@paudelpradipNC . My trust and hope on your team work and i want to see Congress is moving and shifting from “Party of Leaders” to “Party of Citizens.” in your tenure.
हामीलाई अर्को कुर्सी होइन, नयाँ राजनीतिक संस्कार चाहिएको छ। मैले बुझेको गगन थापा पद थप्ने राजनीतिका नेता होइनन्;
विचार, क्षमता, प्रतिस्पर्धा र जनविश्वासलाई नेतृत्वको शक्तिमा बदल्ने राजनीतिका नेता हुन्।पदका लागि होइन—परिवर्तनका लागि नेतृत्व। जय नेपाल! 🇳🇵@thapagk
हामीलाई अर्को कुर्सी होइन, नयाँ राजनीतिक संस्कार चाहिएको छ।मैले बुझेको गगन थापा पद थप्ने राजनीतिका नेता होइनन्; विचार, क्षमता, प्रतिस्पर्धा र जनविश्वासलाई नेतृत्वको शक्तिमा बदल्ने राजनीतिका नेता हुन्। पदका लागि होइन—परिवर्तनका लागि नेतृत्व। जय नेपाल! 🇳🇵
We have lost Nepali lives, Nepali communities ,homes, roads, bridges, hydropowers, businesses, and parts of our local economy. This is not only a natural disaster. It is a humanitarian crisis,economic crisis, and the question of climate justice and global climate responsibility.
रुख चिन्हमा मतदान नगर्ने, पार्टीको आधिकारिक निर्णय नमान्ने, समानान्तर अभियान सञ्चालन गर्ने र फरक राजनीतिक बाटो रोज्ने समूहले नयाँ राजनीतिक दलको निर्माण गरेका हुन्। रुख छाड्नेहरूले नयाँ बाटो रोजेका छन् भने रुखमा रहनेहरूले निरन्तरताको बाटो रोजेका छन्। Jai Nepal !@thapagk
The CEE Program, fellows shared their American experiences and presented their Community Engagement Project (CEP) ideas for implementation back home. As a mentor, I encouraged fellows to keep their projects focused, practical, community-centered, and impact-driven.
गणतन्त्रले नेपाली जनतालाई
👉 आफ्नै भविष्य छान्ने अधिकार दियो।
संघीयताले विकासलाई
👉 सिंहदरबारबाट गाउँ–शहरसम्म पुर्याउने बाटो खोल्यो।
अब प्रश्न व्यवस्था परिवर्तनको होइन,
👉 कार्यान्वयन र परिणामको हो। Jai Nepal .
नेपाली कांग्रेसलाई अब केवल उम्मेदवार छान्ने होइन, भविष्यका नेता तयार गर्ने प्रणाली चाहिन्छ। Reform Training Department #NCCandidatesAcademy
जय नेपाल! @thapagk@paudelpradipNC
सदस्यता नवीकरण आफैंमा गलत होइन। तर गलत समय, गलत सन्देश, र गलत प्राथमिकतामा गरियो भने यसले सुधारभन्दा भ्रम बढाउँछ। विशेष महाधिवेशनअघिनै धेरै सक्रिय सदस्यहरूको नवीकरण भइसकेको अवस्थामा छोटो अवधिमै फेरि यही प्रक्रिया अघि बढाउनुको औचित्यमाथि पनि गम्भीर बहस आवश्यक छ। Jai Nepal .
हामी सधैं अरूको delivery हेरेर मात्र राजनीति गर्ने हो?
कि आफ्नै vision, आफ्नै stand र आफ्नै roadmap पनि दिने हो?
कार्यकर्तालाई सुन्न मन छ—
👉 हामी केका लागि उभिएका छौं?
👉 के जोगाउनेछौं?
👉 के बदल्नेछौं?
👉 देशलाई कता लैजानेछौं?
#NepaliCongress#Roadmap#Future#JayNepal