जे रोजिन्छ त्यो पाईदैन् । जे पाईन्छ त्यसमा मन अडिदैन । यही हो जीवनको सत्यता । ती भाग्यमानीहरुलाई सलाम छ-जसले जे पाईएको छ त्यसैमा मन टेकाउन सकेका छन् ।
यसैले होला तारादेवीले पनि गाएकी छिन-
एउटा रोज्यो अर्कै मिल्छ
खोजे जस्तो हुन्न जीवन
सुरज सिंह ठकुरीले पुरै नंगाईदिएछन् त २ नम्बरी काँग्रेसको सभापतिलाई, बसन्त अमित रुपेसहरूले बोलाएर फेरि राम्रो संग धोई पखाली गरिदिन पर्ने भयो, हे ठोरीका राम 😂
प्युठानी जनता धेरै सचेत भइसकेका छन् ।
यसपटक घण्टी बज्नेछ।
परिवर्तनको पक्षमा प्युठान छ।
सुशान्त जी अरू भन्दा अग्रस्थानमा हुनुहुन्छ ।
परिवर्तनकाे मैदानमा हाेमिएका एक सशक्त याेद्दा सुशान्तलाई जितको भारी शुभकामना ....
हामीले खोजेको नयाँ नेपाल...
बालेन प्रधानमन्त्री बन्ने, गगन प्रतिपक्ष दलको नेता हुने।
संसद���ा शिक्षा, स्वास्थ्य र रोजगारीको बहस हुने।
#Balen #Gagan #NayaNepal
हामी आउँदैछौँ, इटहरी
रास्वपा सभापति रवि लामिछाने र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ इटहरीमा
स्थान: इटहरी १७ भाटभटेनी छेउ
मिति: फागुन १२ गते, मंगलबार
#RSPNepal#VoteForChange#Balenshah#RabiLamichhane
कांग्रे�� सभापति शेरबहादुर देउवा, कांग्रेस नेता एवम तत्कालीन (उर्जामन्त्री) दीपक खड्काकाे घरभित्रका सुरूङमा राखिएको करोडौं रकम जलेको थियो।
त्यसरी जलेको अवैध रकमकाे छानबिन बालेन नेतृत्व अब बन्ने सरखारले गर्नेछ।
रविले त्यसकाे छनक दिएका छन्।
यसकारण पनि झापामा बालेनले जित्नुपर्छ।
महाभारतको युद्धको एउटा नियम थियो—सेनापतिले सेनापतिसँग युद्ध गर्नेछ, पैदल सैनिकले पैदल सैनिकसँग भिड्नेछ। केपी ओली र बालेन शाह��ध्ये जो निर्वाचनमा हार्नेछ, त्यसको राजनीतिक भविष्यमा प्रश्नचिन्ह खडा हुनेछ। बालेनले जुन शैली, आचरण, हैसियत र आत्मविश्वास रास्वपाभित्र आज देखाउँदै छन्, त्यो शैली उनले कदाचित पराजित भएको क्षणदेखि चिरा पर्नेछ। कदाचित जिते भने उनको आत्मविश्वासले नया उचाई छुनेछ ।
अनि अर्को कुरा, हालै पूर्वराजा ज्ञानेन्द्रको जुन मन्तव्य आएको छ, त्यसका पछाडि के कस्तो राष्ट्रिय र क्षेत्रीय परिस्थितिको आँ���लन अन्तरनिहित छ?
(भोलि सोमबार प्रकाशित र प्रसारित हुने मेरो मल्टिमिडिया exclusive स्तम्भ ‘अनकट’ का अंश )
कनका सुन्दरी मन्दिरको दर्शनसँगै सिंजा गाउँपालिकामा घरदैलो / तथा नागरिक सग भेटघाटकाे शुरुवात गरेका छौँ। विनिता कठायतलाई विजयको हार्दिक शुभकामना।🔔🔔🔔🔔🔔
जुम्लाबासीले सधैं इतिहास रचेका छन्—हरेक परिवर्तनको मोडमा साहसी निर्णय गरेका छन्। यसपटक पनि जुम्लाले सक्षम महिला उम्मेदवारलाई विजयी गराउँदै फेरि एकपटक परिवर्तनको नयाँ अध्याय सुरु गर्ने विश्वास लिएका छौँ। 🔔🔔
#RSPNepal #samikchyabaskota #KarnaliProvince #Jumla #sijavalley #historical @party_swatantra
आशा पनि, अनुभव पनि,
युवा पनि, योग्य पनि…
काठमाडौँ–५ हाम्रो लागि महत्वपूर्ण क्���ेत्र हो। यो विवेकशीलले सधैं जित्न चाहेको निर्वाचन क्षेत्र हो। यस क्षेत्रमा अन्य धेरै सक्षम र योग्य उम्मेदवारहरू पनि उठ्नुभएको छ। सबै साथीहरू योग्य हुँदाहुँदै पनि, म यस निर्वाचनमा सस्मित पोखरेललाई समर्थन गर्न चाहन्छु।
मेरो अर्को Endorsement सस्मितलाई। मैले सस्मितलाई चिनेको करिब ९ वर्ष भयो। उहाँको नेतृत्व क्षमतामाथि मलाई पूर्ण विश्वास छ। म यी तीन कारणले सस्मितलाई समर्थन गर्दैछु:
१) आशा प��ि, अनुभव पनि, युवा पनि, योग्य पनि
सस्मितजीले विवेकशील हुँदै Balen Shahको सचिवालयमा बसेर विकास गर्नुभएको क्षमता र अनुभवले कानुन निर्माण प्रक्रियामा ठूलो योगदान दिन सक्छ। उहाँ फुत्त राजनीतिमा आएका नयाँ अनुहार होइनन्।
२) शिक्षा सुधारको एजेन्डा
महानगरको शिक्षा सुधारमा नेतृत्व गरेका सस्मितले अब देशको शिक्षा नीति निर्माणमा पनि योगदान दिनुहुनेछ भन्ने मलाई विश्वास छ। प्रायः सांसदहरूलाई आफ्नै प्राथमिकता स्पष्ट हुँदैन। तर उहाँको शिक्षा, कानुन र युवा नीतिप्रतिको स्पष्ट रुचिले राष्ट्रलाई लाभ पुर्याउनेछ।
३) Calm, Cool and Creative नेतृत्व
नेतामा हुनुपर्ने शान्त स्वभाव र समाधान दिन सक्ने क्षमता संसदका लागि नै लाभदायक हुन्छ भन्ने मेरो विश्वास छ। सस��मितको प्रचार–प्रसारमै देखिसकिएको छ कि उहाँ कति सृजनशील हुनुहुन्छ। उहाँले संसदमा नयाँ ऊर्जा र ताजगी ल्याउनुहुनेछ।
त्यसैले, म काठमाडौँ–५ मा मेरा मित्र, भाइ र नेता सस्मितलाई समर्थन गर्छु। तपाईं पनि समर्थन गर्नुहोस्।
काठमाडौँ–५ = Sasmit
#Kaathmandu5MatlabSasmit
#Youth
#DeliveryPolitics
#MilanEndorsement