@bipinsapkota213 एक त चालकले जेब्रा क्रसिङ्ङमा स्पिड स्लो गर्नुपर्थो अनि यो बनाबट नै गलत छ हरेक जेब्रा क्रसिङ को केहि मिटर अगाडि स्पिड बेक्रर जरुरि हुन्छ ।
एकजना मानिसका किताब पढ्दा लाग्थ्यो "वाऊ यस्तो पो सोचाई"।
पछि "उनका धेरैमध्ये केही पुस्तकहरू मैले लेखिदिएको हुँ" भन्ने व्यक्ति फेला परे, उनीप्रतिको चाख घट्यो।
जब पोखरा पुगेर फेवाताल दोहनमा यिनको प्रत्यक्ष संलग्नता देखियो, अनि यीजस्ता आडम्बरी अरु कोही हुनै सक्दैन जस्तो ला��्न थाल्यो