@GuyAirline i wrote this post few weeks back.
Nepal vs Iceland and Iceland Vs Norway vs Finland.
this will give you idea why Nepal can't be destination for large/decent size data centers. (small data centers i agree it will be there )
https://t.co/v0VQiFpgci
नेपाल AI Hyperscaler ले DC बनाउने destination हुन्दैन भन्ने म almost १००% convinced छु, तर धेरै जनालाई तेस्तो नलाग्न सक्छ| आफु गलत हुन सक्छु कि भनेर claude संग कुरा गरें, सुरुको comparison
- 🇳🇵vs 🇮🇸 (Iceland), अनि
- 🇮🇸 vs 🇳🇴 vs 🇫🇮
claudeले दिएको answer यता पोस्ट गरेको छु।
@GuyAirline@party_swatantra RSP can't blame bureaucracy anymore, they have 2/3 majority, literally no opposition, full support of public so its lame excuse of bureaucracy. RSP, ministers and parliamentarian need to take ownership and deliver.
गगन दाजुलाई यहीबेला भारत पठाउने सल्लाहकार को हुन्? चुनावमा सिराहा पुऱ्याएर लडाए, अहिले दिल्लीमा लडाइरा’छन्। गगन दाजु, सल्लाहकार फेर्नुस् है, नत्र आउने चुनाव अघि नै तपाइँको राजनीति सकाइदिन्छन् यीनले 🫢
India’s ambition to build and export a sovereign AI template across the world is colliding with structural constraints: years of underinvestment in compute capacity, a late start in building the most advanced AI models, deep reliance on foreign cloud providers and a venture capital culture wary of the vast, risky bets that define the global AI race. https://t.co/0HhK3Iwzqw
🎨: 731; 📷️: Getty Images (2)
@GuyAirline its not about i believing or not. World has changed, every country is using different tools to grow economic activity and promote own companies. we are stupid to hang-on to idea of Free Market when large countries do everything possible to protect their businesses.
आफ्नो देशको industry लाई किन protect र promote गर्नु पर्छ हेर्नुस। १९८० देखि Korea ले chipset companiesहरुलाई massive support नगरेको भए आज यो level को global dominance र tax collection हुन्थ्यो? साला आफ्नो त खप्पर नै फुटेको, यो Opportunity बुझ्ने कोहि policy maker आएनन| +
@GuyAirline Nepal should support all industries. We have too much red tape, too hard to operate business, compliance cost is too tough for companies. Govn. support doesn't always mean handing out cash or tax. Govt act only as tax collector and not as ecosystem partner.
@GuyAirline Every rich countries have massively supported their industries. We are naive to think big companies didn’t get the protection/or huge support from their gov. Nepal can choose to be always poor or start aggressively supporting our industries. I don’t want our next gen to be poor.
गोरखापत्रमा वि.सं. २०३१ माघ २३ गते प्रकाशित एउटा दुर्लभ समाचार र तस्बिरले नेपालको पहिलो विद्युतीय सार्वजनिक यातायात प्रणाली निर्माण भइरहेको ऐतिहासिक क्षणलाई देखाउँछ। चीन सरकारको करिब ४ करोड रुपैयाँ बराबरको आर्थिक तथा प्राविधिक सहयोगमा काठमाडौँ-भक्तपुर ट्रली बस सेवाका लागि ओभरहेड विद्युत् तार जडानको काम अन्तिम चरणमा पुगेको थियो। तस्बिरमा प्राविधिकहरू विशेष टावर भेगनको सहायताले सडक किनारका पोलहरूमा विद्युत् लाइन जडान गरिरहेका देखिन्छन्।
राजा वीरेन्द्रको शुभराज्याभिषेक अगावै सेवा सञ्चालन गर्ने लक्ष्यका साथ चीनबाट २२ वटा Shanghai SK541 मोडेलका ट्रली बस ल्याइँदै थिए। ती बसहरूलाई कलकत्ताबाट काठमाडौँ ल्याउनु पनि चुनौतीपूर्ण थियो। त्रिभुवन राजपथका साँघुरा मोडहरूका कारण पहिलो खेपका बसहरूलाई सिद्धार्थ राजमार्ग हुँदै पोखरा र त्यसपछि पृथ्वी राजमार्ग प्रयोग गरेर काठमाडौँ ल्याइएको थियो।
अन्ततः २०३२ साल पुस बाट काठमाडौँ–भक्तपुर ट्रली बस सेवा सञ्चालनमा आयो। त्रिपुरेश्वरदेखि भक्तपुरसम्मको १३ किलोमिटर मार्गमा सञ्चालन भएको यो नेपालकै पहिलो र एकमात्र ट्रली बस प्रणाली थियो। सन् १९७५ देखि १९९० सम्म यसको स्वर्णकाल रह्यो, जहाँ दैनिक करिब १० हजार यात्रुले सेवा प्रयोग गर्थे।
आज विश्वभर इलेक्ट्रिक सवारीसाधनको चर्चा भइरहेका बेला नेपालले झण्डै पाँच दशकअघि नै धुवाँरहित र वातावरणमैत्री सार्वजनिक यातायात सञ्चालन गरिसकेको थियो। तर राजनीतिक हस्तक्षेप, व्यवस्थापकीय कमजोरी, आर्थिक घाटा र वैकल्पिक सवारी साधनहरूको विस्तारका कारण यो सेवा क्रमशः कमजोर बन्दै गयो र अन्ततः २००९ मा स्थायी रूपमा बन्द गरियो।
यदि ट्रली बस प्रणालीलाई समयानुकूल आधुनिकीकरण र विस्तार गरिएको भए, आज काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातको स्वरूप सम्भवतः फरक हुन सक्थ्यो। यो परियोजना नेपालको सार्वजनिक यातायात विकासक्रमको एक महत्त्वपूर्ण र स्मरणीय अध्यायका रूपमा आज पनि अध्ययनयोग्य छ।
📷 तस्बिर: गोरखापत्र
आफ्नो देशको industry लाई किन protect र promote गर्नु पर्छ हेर्नुस। १९८० देखि Korea ले chipset companiesहरुलाई massive support नगरेको भए आज यो level को global dominance र tax collection हुन्थ्यो? साला आफ्नो त खप्पर नै फुटेको, यो Opportunity बुझ्ने कोहि policy maker आएनन| +
एक बारको जुनी, आर्काको देशको प्रगति हेर्दै बित्ने भो।
युवाहरु आफ्नो भविस्य government ले business environment enabling गर्न राम्रो policy बनाउने देशमा बिताउ है, नभए फ़्रस्टु मात्रै हुन्छौ।
सरकारी software PMO underको departmentले बनाउने| Seriously गर्ने हो भने ३०-४० जनाबाट सुरु गर्नुस्; ३ बर्षमा २- ३०० जना पुराउने गरी | ४-५जनालाई maximum तलब ५-७लाख दिने plan गर्नुस् | IT HR manage/retain गर्नलाई गर्हो छ, सक्किन जस्तो लाग्यो भने give up गरी हाल्नुस् | शुभकामना |🙏