शहरमा गुलाब टिपेर मायालुलाई उपहार दिने मौषममा गाउँमा एउटी कोपिला निमोठिइन्।
कसको भूल बढी?अपराध गर्नेको कि अपराध क्षमा गरिरहनेको?
किन सधैँ यस्ता जघन्य अपराध छोपिन्छन् र अपराधी उम्किन्छन्?
किन सधैँ अपराधी सर्वेसर्वा र किन राज्य सधैँ निहत्था
न्याय किन दुर्लभ?
#Justiceforallvictims
मान्छेहरु भन्छ्न रित्तै आयका छौं
रित्तै जान्छौं 😇😇
तर म भन्छु एउटा दिल लियर आयको छौं 😉
र लाखौं दिलमा ठाउँ बनाएर जानुपर्छ।।
#शुभबिहानी☕️☕️
#शुभदिनको_कामना 🙏🙏🌹🌹❣️❣️