🤣 सन्दर्भ विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको बन्दै गरेको मस्यौदा। क्यानाडा निवासी एक जना प्रख्यात र विद्वान भाई नारायण घिमिरेले भनेको र कार्टुन बनाएको हेर्नुहोस - "महावीर दाईको कानुन नयाँ बोतल पुरानै रक्सी" अरे! 🤣 - - म टा हाँसेरै मर्ने भयो🤣🤣🤣 । नारायण भाई! नयाँ बोतल बनाउने मेरो काम हो बनाएँ - अब त्यसमा तिमीहरु जस्तो विद्वान आएर नयाँ रक्सी बन्नेकी नबन्ने भन्ने जिम्मा तिम्रो पनि हो। लौ त, कुनै मान र भाउ नखोजीकन एक वर्ष Sabatical छुट्टी लिएर मेरो मन्त्रालयमा आएर काम गर त। मरेर लैजाने केहि होइन नि - कुन शास्त्रमा यो कुरा भनेको छ भन्ने कुरा तिमीलाई नै थाहा छ त । Welcome to Nepal !!!🌹🌹🌹🇳🇵🇳🇵🇳🇵
आज एकजना उच्च तहको सुरक्षा कर्मचारीसँग गफ भयो। सोधेँ– ‘उद्धारमा विदेशी टिमलाई अनुमति दिँदा के फरक पर्नेथियो होला र?’ उनले भने, ‘जनशक्ति हामीसँग नभएको होइन। भौगोलिक विशिष्ठता, प्राकृतिक कठिनाइ हाम्रा चुनौति हुन् जसले जुन देशको उद्धारकर्ता आए पनि फेस गर्नु पर्छ। जो यो दुई दिनमा हामीले फेस गरिरहेका छौं। विदेशी ल्याउँदैमा त्यो जादूमयी उद्धार हुन्छ भन्ने कुरा गलत हो। यदी हामीले कुनै देश विशेषलाई अनुमति दियौं भने त्योे कुटनीतिक विषय बन्छ। छिस्स कसैलै उद्धारका नाममा एउटा स्पाइ डीस या जासुसी यन्त्र कहिँकतै फिट गरेर गइदियो भने त्यसको जिम्मा कसले लिन्छ? भोलि यो संवेदनशील कुरा हुन्छ।’ उनको कुरा सुनेपछि मैले प्रसङ्ग मथ्थर गरेँ।
साँच्ची ती सुरक्षा अधिकारीको कुरा कस्तो लाग्यो हँ? म त उनको कुरा विभिन्न कोणबाट सोचिरहेको छु।
@hello_sarkar driving license renew online process ma approve huna Kati din lag chha. 1 August ma approval ko Lagi submit gareko Please support by providing info
FIFA 999, but no post-match scenes? That hardly justifies the subscription. Post-match presentation, celebrations, and player interactions are part of the complete experience. Subscribers deserve the full package,
@HimalayaSport@PM_nepal_@Upabhokta977@Online_khabar@Rato_pati
नयाँ पार्टीको नयाँ सरकार बनेको सय दिन पुगेको छैन तर देशको राजनीति उही पुरानै दन्तबझानमा अल्झिने, संसद अवरुद्ध हुने, आधारभूत जनताका एजेण्डा अलपत्र पर्ने संकेत देखिनु विडम्वनापूर्ण छ।
अब कसैलाई पुरानै अस्थीरताको खेल खेल्ने र देशलाई गरीबी र वेरोजगारीको दुष्चक्रमा फसाइराख्ने छुट छैन।
सरकारका गल्तीकमजोरीको आलोचना गर्दै उसलाई पूरा कार्यकाल काम गर्न दिऊँ। उसले गर्न नसके अर्को निर्वाचनमा जनताले दण्डित गर्ने लोकतान्त्रिक बाटो छँदैछ।
अनि हेक्का रहोस्, पुस्तान्तरण भैसकेको नेपाली राजनीति अब फेरि पुरानैतिर फर्कने सम्भावना छैन। नयाँको विकल्प झन् नयाँ मात्र हुनसक्छ।
#highlight #balendrashah #RabiLamichhane #NayaShakti
बालेन, जस्केलाबाट छिरेको नेता होइन। जसरी सत्तामा ज्ञानेन्द्र छिरे। बालेन आदरणीय जननायक बीपी कोइराला झै मतदानकों ‘ब्यालेट’बाट सदन छिरेको नेता हो। आज ऊ प्रधानमन्त्री भएर ‘क्रस बोर्डर’ विषयमाथि मुखरित हुँदा ऊसको अभिव्यक्ति शैलीमा केही तलमाथि परेको होला, तर सत्य के हो भने– ‘क्रस बोर्डर’को विषयमाथि नेपाली र भारतीय दुबैतिरका जिम्मेवार मिडियाहरुमा पर्याप्त रिपोर्टिङहरु भएका छन्। रिपोर्टिङका तथ्य, आयाम र बस्तपुरकताले जे चिज हाम्रो कुटनीतिक तहमा पनि सर्व स्विकार्य छ– त्यसलाई प्रसङगवस प्रधानमन्त्री बालेनले स्किारे। हो, भारतले धेरै ठाउँमा हाम्रो भूमी अतिक्रमण गरेको छ। यसकाे निरुपण हामी सबै नेपाललाई माया गर्नेहरुकाे अपेक्षा हाे। र, केही ठाउँमा नेपालमाथि पनि प्रश्न छ। यो तथ्यहरुलाई हामीले स्विकार्दा मात्र हाम्रो ‘क्रस बोर्डर’को सत्य तस्बिर जनमानसमा पुग्छ। निरुपणकाे रणनीति तयार हुन्छ। त्यसैले एकोहोरो धारे हात उचाल्नुअघि यो विषयलाई बिमर्शको विषय बनाउँदा मात्र सही ठाउँमा पुगिन्छ। नत्र बर्बराइरहनुको अर्थ छैन।
लोकतन्त्रको पर्वमा सबै उम्मेदवारहरूलाई हार्दिक शुभकामना! 🇳🇵निर्वाचन केवल जित–हारको प्रतिस्पर्धा मात्र होइन, यो हाम्रो लोकतान्त्रिक संस्कार, सहिष्णुता र परिपक्वताको परीक्षा पनि हो “हार–जित खेलको नियम हो, स्वीकार्नु नै लोकतन्त्रको सौन्दर्य हो।”
“प्रतिस्पर्धा गरौं विचारमा, मनमा होइन
ज्ञान डराउँछ, आत्मविश्वास गर्जिन्छ। अध्ययन लाज मान्छ। योग्य मान्छे सोचेर बस्छ“बोलूँ कि नबोलूँ?” अनि नबुझेको मान्छे निर्धक्क भन्छ—“मलाई सबै थाहा छ!” हाम्रो नेपालमा समस्या पढाइको होइन, साहसको हो। यहाँ प्रमाणपत्र होइन, प्रचारले शासन गर्छ। अनि हामी सबै हेरेर बस्छौं—सत्य चुप,श्वर हावी