पुरै पार्टी लागेर ललितानिवासमा तेत्रो काम मिलाइदिएपछि दुई चार करोडको जग्गा दिन कुन ठूलो कुरा भो र ?? नदेखिएका यस्ता कति काम कति ठाउँमा मिलाईदिएको होला !! भ्रष्टाचारलाई संस्थागत गर्ने दललाई विश्वास गरेको गर्यै गरेपछि हुने यस्तै हो !!
मिनबहादुर गुरुङले आज फेरि अर्को नयाँ सुपरमार्केटमा लगानी गरेछन्। एमाले पार्टी कमिशनखोरहरूको सुपरमार्केट रहेछ। यसलाई दान दिएको भनिन्न, घुस दिएको भन्छन्। This is an ugly example of moral corruption caused by a conflict of interest.देशको प्रधानमन्त्रीले कानुनको रक्षा गर्नु पर्ने moral responsibility लिएको हुन्छ। तर ललिता निवासको जग्गा किर्ते काण्डमा जेल परेर २ करोड ४६ लाख धरौटी राखेर निस्किएका भाटभटेनीका साहु मीन बहादुर गुरुङ संग कुम जोडेर पार्टि कार्यलयको भवन शिलान्यास गरिएको छ। जस्को मुद्दा अझै पनि अदालतमा विचाराधिन छ। बाढीले पार्टि कार्यलय मात्रै क्षती भएको थिएन, जनताको घरमा पनि क्षती भएको छ। प्रधानमन्त्रीले व्यापारीको पैसा लिएर पार्टि कार्यलय बनाउने, जनताले कस्को पैसा लिएर घर बनाउने हो? प्रधानमन्त्री पार्टि कार्यलयको क्षति प्रति उत्तरदायी हुन्छ कि जनताको दुख प्रति? The image below is a disgraceful joke. Such individuals have no right to perform religious duties. They are great sinners. Where did all this money come from? What is the source? नेपाली लाई प्राकृतिक प्रकोपले मात्रै दुख दिएको छैन, राजनितिक प्रकोपले पनि दुख दिएको छ।
' राजनिति भनेको गरिब लाई सधै उत्तेजित र धनीलाई खुसी राख्ने कला हो । गरिबसंग भोट छ , धनी संग नोट छ । ' नसिमको वाक्य हो ।
तर मध्यम बर्ग कता ? भन्न छुटाएका छन नसिमले । म थपी दिन्छु ।
राजनिति भनेको मध्यम बर्ग र ट्विटे फेसबुके बर्गलाई यस्तो भ्रमित अवस्थामा राख्नु हो , जहा उनीहरुलाई सधै लागीरहोस कि - राजनिति गरिबको भोटले होइन , धनीले नोटले पनि होइन , मध्यम बर्गको राय र संजाले बर्गको लाईक , शेयर , आरटी र कमेन्टले चल्छ । 😂😂😂
ई सी डी शिक्षा सुधारका निम्ति एक्लै उभिएर शान्तिपुर्ण आन्दोलन गर्दै Netra Chapai जी।
आजको दिनमा बहस हुनुपर्ने मुद्दा यस्तै हैन र ?
उहाँका मागहरु:
* सार्वजनिक विद्यालयको पूर्व प्राथमिक शिक्षा (ई सी डी) मा पढिरहेका ५ वर्षमुनिका बालबालिकालाई हाल सरकारले उपलब्ध गराएको रु १५ को खाजा रकम अपूर्ण भएको तथा यसलाई गुणस्तरीय तथा पोषणयुक्त बनाउँदै न्यूनतम ५० रुपैयाँ बनाउनुपर्ने,
* उनीहरूको खेल सामाग्रीहरू आउँदो बजेटमार्फत उपलब्ध गराउनुपर्ने,
* ई सी डी पढाउने शिक्षकको योग्यता र तलब अन्तर्राष्ट्रिय मापदण्डको बनाउनुपर्ने र
* हाल भएका कर्मचारीलाई अनिवार्य मन्टेसरी तालिम बनाएर दक्ष बनाउनुपर्ने
लगायत अन्य ई सी डी शिक्षा सुधारको माग राख्दै नेत्र चापागाईँ ४ दिनदेखि उभिइरहेका छन् र माग सम्बोधन नभएसम्म उभिइरहने जनाएका छन् ।
@KrishnaaKhanal Tattoo - NO
Colored Hair - yes
Vegetarian- yes
One Sided Love - Yes
Had a Pet - yes
Travelled without a ticket - Yes
Slapped anyone - yes
Written a Love letter - NO
Bad handwriting - yes
Danced on the street- Yes
Stole something - Yes
Seen a ghost - YES (my friend)