Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
*सृष्टीका*
@unee_karkee
life is beautiful just enjoy
नेपाल
Joined April 2016
613
Following
452
Followers
770
Posts
unee_karkee
retweeted
बन्दना कार्की
@KarkiUnisha
over 10 years ago
·
Nepal
समाज र सोच जतिनै परिवर्तन भए पनि नारीले आफ्नो इज्जत जोगाउन पुरुषको भर नपरेको र घर चलाउन का लागि पुरुष महिलाको भर नपरेको सायदै होला
unee_karkee
retweeted
बन्दना कार्की
@KarkiUnisha
over 10 years ago
जिन्दगी बगेको पानी रहेछ भरिएर नसकिने कोरा कागज भएछ कहिले नसकिने कहानी रहेछ एकनाशले चलिरहने समय जस्तो कहिले नरोकीने सेकेण्ड सुई झै भएछ
unee_karkee
retweeted
बन्दना कार्की
@KarkiUnisha
over 10 years ago
मानिस सबै बाघ नै हुन बिहे अघि जङगलको बाघ बिहेपछि पिजडाको बाघ अनि सन्तान भएपछि सरकसको बाघ
#कतै_सुनेको
unee_karkee
retweeted
बन्दना कार्की
@KarkiUnisha
over 10 years ago
Who to follow
(झिल्के कान्छो) ✌
@ekl_ihj
बोली यस्तो छ जुन गोलि भन्दा छिटो चल्छ, त्यसैले होस बिचार गरेर बोल्न सुझाउछु नत्र बोलिको गोलिले ज्यान जाला.....😂 @narayanbaje
bick
@bick08575329
Realist Observer देशको राष्ट्रिय स्वार्थभन्दा ठुलो अरु केहि छैन।
✌✌Amelia✌✌
@shantaparajuli
SimPle living N High thinking. ..no matter hoW many difficulties comes .just b positive N go on .........
unee_karkee
retweeted
बन्दना कार्की
@KarkiUnisha
over 10 years ago
जिन्दगीके पहेलियोको सुल्झाना उत्ना आशान नहि होता जीत्ना हम समझते हे इसमे कामयाब हुवे तो हुवे अगर नहि हुवे तो हम खुद एक पहेलि बनकर रहे जातेहे
unee_karkee
retweeted
बन्दना कार्की
@KarkiUnisha
over 10 years ago
दुई दिनको जिन्दगीमा कसैलाई किन दुःख दिनु अरूलाई खुसी दिएर बाचौं
unee_karkee
retweeted
बन्दना कार्की
@KarkiUnisha
over 10 years ago
समाजमा छोरीले जब छोराले जस्तै आफ्नो लागि आफै सम्पत्ति जोडेर आफ्नो कमाई खाने स्वतन्त्रता पाउछन् तब यो ३३% अधिकार होइन १००% अधिकार पाउनेछन् ।
unee_karkee
retweeted
बन्दना कार्की
@KarkiUnisha
over 10 years ago
जब सियो बेच्नेले थोत्रे लगाउने, चाबि बेच्नेको मा चोरी हुने , चोकमा जुत्ता सिलाउने बालक खाली खुट्टा हिड्ने बाध्यता हट्छ तब नेपाल समृद्ध बन्छ
unee_karkee
retweeted
बन्दना कार्की
@KarkiUnisha
over 10 years ago
@iwant_u344
@comeall699 सफल र सुखद यात्रा को कामना
#शुभ_यात्रा
unee_karkee
retweeted
बन्दना कार्की
@KarkiUnisha
over 10 years ago
·
Nepal
तिमीबाट टाढा हुदा भेट्न मन लाग्छ मिलनको मिठो माया देख्न मन लाग्छ क्षितिजबाट टोलाएर हेर्छु तिमी छौ कि भनि सम्झि तिम्रो आँगनमा टेक्न मन लाग्छ
unee_karkee
retweeted
बन्दना कार्की
@KarkiUnisha
over 10 years ago
अन्धकार बाट उज्यालो तर्फ डोर्याउने गुरु हुन् तिनको सम्मान गर्न सिकौ हाम्रो पहिलो गुरु हाम्रा आमा बुबा हुन् उहाँको सम्मान स्वरूप सत्सत् नमन
unee_karkee
retweeted
बन्दना कार्की
@KarkiUnisha
over 10 years ago
किकसो देशमा स्थिरताकालागि स्थिर सरकार चाहिन्छ र सरकारले आफ्नो कार्यकाल पुरागर्न पाउनुपर्छ अनिमात्र असली नेता चिनिन्छ
unee_karkee
retweeted
बन्दना कार्की
@KarkiUnisha
over 10 years ago
ओलीले काम गर्न सकेनी नसकेनी प्रचण्ड ले गलत गरे भन्ने सबैको मनमा लागेछ आखिर जनता स्थिरता र समस्याको निकाश चाहन्छ प्रष्ट भयो
unee_karkee
retweeted
बन्दना कार्की
@KarkiUnisha
over 10 years ago
आफ्नो सबै समस्या समाधान गर्ने साथी होइन तपाईँ समस्यामा हुदा साथ दिने साथी बनाउनुस ताकि समस्या संग लड्दै गर्दा समाउने हात पाइयोस
unee_karkee
retweeted
बन्दना कार्की
@KarkiUnisha
over 10 years ago
ओलिको राजीनामामा के भन्नुहुन्छ?
unee_karkee
retweeted
बन्दना कार्की
@KarkiUnisha
over 10 years ago
सहि कुरो.......... बनाएको योजना पुरा त गर्न दिन परो नि होइन र कामै नगरी मुल्याङकन भएसि कसको के लाग्छ https://t.co/sX0TJuuxB8
unee_karkee
retweeted
बन्दना कार्की
@KarkiUnisha
over 10 years ago
कुन तहका टुईटे बढी छन हेरौ option बाहेक अन्य भए mention गरौं
unee_karkee
retweeted
बन्दना कार्की
@KarkiUnisha
over 10 years ago
पैसा कमाउनु ठुलो कुरा होइन तर पैसा कसरी कमाउछौ त्यो ठुलो कुरा हो
#be_ethical
unee_karkee
retweeted
बन्दना कार्की
@KarkiUnisha
over 10 years ago
हाम्लाई पनि कुनैबेला यसरी नै लग्याथ्यो बस्ना अल्छीले पशुपति लाग्यो फर्केर आम्दा त भागमभाग चलिरारछ अन्त कुले हान्यो https://t.co/ldeVF3mp6l
unee_karkee
retweeted
बन्दना कार्की
@KarkiUnisha
over 10 years ago
एकपल्ट अबश्य पढीदिन अनुरोध गर्दछु
Last Seen Users on Sotwe
PENDUKUNG GIBRAN
Seen from
Indonesia
avhu✰.ᐟ
Seen from
Austria
xxx
Seen from
Singapore
فحل محارمك
Goon Roulette
primamkitu
Leo
Seen from
Saudi Arabia
Ks Videolar🫎
Seen from
Turkey
Jacob =3
Seen from
Denmark
Sabor safado🍆🔥
Seen from
Kenya
Trends for you
1
$ANT
Under 10K tweets
2
#VideoAgent
Under 10K tweets
3
#OlandriaxFashionMagazine
Under 10K tweets
4
Marlon Humphrey
Under 10K tweets
5
Lucia
Under 10K tweets
6
Putin
Under 10K tweets
7
#TSHolidaySnowGlobeCollection
Under 10K tweets
8
JMac
Under 10K tweets
9
$AMD
Under 10K tweets
10
Greenland
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
240.5M followers
2
Barack Obama
@barackobama
118.7M followers
3
Cristiano Ronaldo
@cristiano
114.4M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.2M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
90M followers
10
Taylor Swift
@taylorswift13
84M followers
11
Lady Gaga
@ladygaga
75.5M followers
12
Virat Kohli
@imvkohli
73.4M followers
13
Kim Kardashian
@kimkardashian
70.8M followers
14
YouTube
@youtube
68.7M followers
15
Neymar Jr
@neymarjr
66.4M followers
16
Bill Gates
@billgates
65.2M followers
17
Selena Gomez
@selenagomez
63M followers
18
The Ellen Show
@theellenshow
62.1M followers
19
CNN
@cnn
61.7M followers
20
X
@x
60.6M followers
Olivia
Online
✨
⭐
💫