Happy New Year 2083
Dear Students
Focus on strong time management to improve your practical skills. Be clear about your career goals and stay consistent for long-term growth.
Your daily discipline builds your future.
Make 2083 the year where your effort turns into real results.🙏
जहाँ पायो त्यहाँ निहुरिने बानी छैन ।
होचो ढोकामा निहुरिने हो, अग्लो ढोकामा होइन ।
श्रद्धा गरेर निहुरिन सक्छु तर घुँडा टेक्ने बानी छैन । धम्याएर र थर्काए झुकाउन नखोजे हुन्छ ।तर, ढुक्क हुनुस् कसैको माया, प्रेम र सम्मानको गुन बिर्सने बानी छैन।यो घमण्ड हैन, आफु प्रतिको आत्मविश्वास हो
शुद्धीकरण सबै ठाउमा चाहिएको छ, सरकारमा , व्यवस्थामा, पत्रकारितामा , राजनीतिमा, प्रशासनमा, अदालतमा तर त्यो भन्दा बढी सुद्धिकरण नेतृत्व र निति, विधिमा चाहिएको छ ॥
#भर्ना अभियान सन्चालन गर्नुपर्ने र SEE कपी जांच गर्नुपर्ने महत्त्वपूर्ण समयमा देशभरका शिक्षकहरुलाई सडकमा उत्रिन बाध्य नपार सरकार,,,
#तुरुन्तै विशेष अधिवेशन बोलाउ र सङ्घीय शिक्षा ऐन जारी गर्न ढिलाई नगर!!✊🏼❤️
एउटा गाईले दूध दिदासम्म लक्ष्मी मान्ने र दूध दिन छाडे पछि कर्णालीमा बगाइदिने समाज पनि एक कर्णालीमै बग्छ। समाजविज्ञानको नियम यही हो। एउटा महायज्ञ छोइन्छ भनेर एउटा दलितको घर भत्काइदिने समाज माथि पनि एक दिन डोजर चल्छ। समाजविज्ञानको नियम यही हो।
:ताप्लेजुङमा धर्म गर्नु जाने हो ।धर्मको बाटाे अप्ठ्यारो नै हुनेगर्छ।केबलकार पश्चिम् कर्णाली तिर पठाउनु जहाको ननिहरु तुइन मा चढेर स्कुल जने अवस्था छ।
#ताप्लेजुङ#पाथिभरा
हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए,
बन्दैन मुलुक दुई चार सपूत मरेर नगए!
देशको लागि ज्यान दिने महान सहिदहरु प्रती हार्दिक श्रद्धासुमन्!🙏
सहिद दिवसको शुभकामना!💐
जाँदै थिएँ बिरालोलो बाटो काट्यो
अलि अगाडि बढेँ कुकुरले बाटो काट्यो
बढ्दै गएँ गाडीले बाटो काट्यो।
परिचितहरूलाई नमस्कार गर्दै बढेँ
अझ जाँदै थिएँ एकजना मित्र भेटिए
भलाकुसारी गरेर अगाडि लागेँ।
यी कुनै कुरा मेरो योजनामा थिएनन्
तर तिनले मलाई ठाउँमा पुग्न रोकेनन्
पुगेँ।
नियुक्ति खान योग्यता चाहिन्छ । ब्यावसाय गर्न सिप चाहिन्छ । चुनाव जित्न क्षमता चाहिन्छ । तिम्रो गुटको नियुक्ति तिमि नै खाउ तर त्यसका लागि कम्तिमा बिस्वबिद्यालय लेबलको शिक्षा चाईन्छ , अध्ययन चाहिन्छ कलेज भर्ना गर्नु है ॥