पार्टी परिवर्तन गर्नु पर्दैन हजुर, मत अधिकारको सही प्रयोग गर्नुस् ।
अब पालो युवाको ✊
जेष्ट नागरीकहरू आराम गर्नुस् 🙏
दिमागको धण्टि बजाउनु होस्🔔
मत अघिकारको सहि प्रयोग गर्नुहोस्🗳️
#VoteForChange 🙏🙏
मलाई मन छ म गएको कसैलाइ थाही नहोस्। मलाई मन छ म अस्ताएको कसैलाइ थाही नहोस्। मलाई मन छ म कहिल्यै नफर्किने गरी गए भने पनि कसैलाइ थाही नहोस्।🥹
#haveagreatday#lifeisajourney
❤️ कोही भन्दा केही कमी हुन नदिकन हजुरहरुले जसरी हुर्काउनु भयो, त्यसरी नै हजुरहरुलाई गर्न सकु, भगवान यो मेरो पुकार सुनिदिनु ❤️🙏
#willmakeyouproudoneday#mamubaba#PremAnu