Good Luck Nepal 🇳🇵
देशलाई परिवर्तनको खाँचो छ।
देशलाई कता लैजाने भन्ने कुरा तपाईंको मतले निर्धारण गर्छ।
मत दिँदा मनले देश बनाउने, राजनीतिक चेत भएको र नीति बुझेको उम्मेदवारलाई छान्नुहोस्।
सचेत बनौं, सोचेर मतदान गरौं।
सही निर्णयले नै देशको भविष्य तय गर्छ।
मेरो देशलाई शुभकामना 😊
जेल जानुअघि सञ्चारकर्मीहरूले उनलाई सोधे– ‘तपाईं बलिउडका चर्चित कलाकार हुनुहुन्छ। चाहेका भए बलिउडका ठूला हस्तीहरूले सजिलै तपाईंको ऋण तिरिदिन सक्थे। तपाईंले उनीहरूसँग कुनै सहयोग माग्नुभयो ?’
यस प्रश्नको जवाफमा राजपाल यादवले भावुक तर यथार्थपरक कुरा भन्नुभएको थिथो ।
सन्दर्भ: १६ वर्षअघि चर्चित बलिउड अभिनेता राजपाल यादवले करिब ५ करोड रुपैयाँ ऋण लिएका थिए। ब्याज र अन्य कारणले त्यो ऋण बढ्दै हाल ९ करोड रुपैयाँ पुगेको छ। ऋणसम्बन्धी चेक बाउन्स मुद्दा परेपछि राजपाल यादव अहिले जेलमा छन्।
NEPALI BRO WON THE HEART ❤️🇳🇵
- This video is from Wankhede Stadium, where the Nepal vs England match was played.
- After the match ended, this Nepali fan was seen picking up the garbage scattered around the stands.
No camera pressure. No drama. Just pure responsibility. 👏
- Be honest — have you ever seen an Indian fan doing this after a match? 🇮🇳
- Whenever a person goes abroad, he represent his country.
Whatever he does — good or bad — it is counted in his nation’s name.
This Nepali brother truly won hearts.
Respect like this needs no passport.🇳🇵❤️
सम्बन्धित निकायहरूले तुरुन्तै कदम चालून् र किताबलाई सच्चाएर मात्र वितरण गरून्। हामीले जनावरहरू र मानिसहरू दुवैको लागि सुरक्षित समाज निर्माण गर्नुपर्छ। 🙏
One of the best moments of this Qualifer 🥺🇳🇵♥️🇼🇸:खेल हारेपछि Samoa का सबै खेलाडि हरुले नेपालि दर्शक र प्लेयर लाइ शिर झुकाएर सम्मान गरेकाछन ❤️ आह यो होनि त सम्मान भनेको... हामिले ट्रफि जित्यौ अनि उनिहरुले हाम्रो मन ... Thankyou ❤️
जित हारमा यसरी पल्टियो: दोषि हो या निर्दोष हो (whatever) एउटा केैदिलाई निकालिदा , हजारौं कैदी फरार भए । जसले गर्दा अराजकता फैलियो , जसले जे गर्दा नि हुने रैछ भन्ने भयो। अन्तिममा दोषिको श्रय Gen-Z पाउने देखिन्छ 💔