हिजो प्रतिपक्ष ले यस्तै ज्ञान बाड्दा गाली गर्ने अपशब्द बोल्ने घण्टेका लफङ्गाहरु हो अब आफ्नो माननिय ले त्यही कुरा भन्दा सुध्रन्छौ कि यिनलाइ पनि अपाच्य गाली गर्छौ त?
आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो।दुख त यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा आशा जगाउन सकेन,आत्मदाहको निर्णय फेर्न सकेन।यसमा हामी दोषी छौं,म दोषी छु।प्रेम आचार्य जी,नयाँ दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं,हामीलाई माफ गर्नु होला।
आज स्वास्नीको नागरिकताको प्रतिलिपि लिन सदरमुकाम गौर जानुपर्यो। सुधार पछि प्रमुख जिल्ला अधिकारीको कार्यालय यस्तो अवस्थित छ। कार्यालयको ठाउँ निकै साँघुरो छ र सेवाग्राहीका लागि बस्ने तथा पर्खने उचित व्यवस्था छैन। पंखा झुण्ड्याइएको भए पनि सञ्चालनमा छैन। @manishjhanepal@ShahBalen
I have subscribed for 50Mbps speed from @subisu ISP, however I am getting speed of 2.9 Mbps. People of Rautahat are sufferd from same issues and they are not getting amy resolusions. @hello_sarkar,@manishjhanepal kindly look into this
आमा,
यो कस्तो 'आदर्श'वाद हो ?
तपाईं जेनजीले गरेको नातावाद र कृपावादविरुद्धको आन्दोलनको बलमा प्रधानमन्त्री बन्नुभएको हो।
आज त्यो कुरा बिर्सेर आफ्नै अर्को 'छोरा' आदर्शलाई किन 'कृपा' गर्नुभयो?
अरू कुराका लागि धन्यवाद।
तर, यो कुरा ठीक भएन।
हुँदै भएन।
अबको चुनावले यही प्रश्नको जवाफ खोज्नुपर्नेछ राजनीतिक शक्ति जनताको जीवनस्तर सुधारमा रूपान्तरण हुन्छ कि हुँदैन? मधेसलाई हेप्ने सोचभन्दा बाहिर निस्केर समान विकास र उत्तरदायी राजनीतितर्फ बढ्नु आजको आवश्यकता हो।
मधेस र राजनीतिक उत्तरदायित्वको प्रश्न
नेपालको संघीय राजनीतिमा मधेस प्रदेशको भूमिका निर्णायक रहँदै आएको छ। जनसंख्या, श्रमशक्ति र मतदान प्रभावका हिसाबले मधेस कमजोर क्षेत्र होइन। यही प्रदेशबाट देशले पटक–पटक प्रधानमन्त्री पाएको तथ्य आफैंमा यसको राजनीतिक हैसियतको प्रमाण हो।
मधेस प्रदेशले देशलाई ठूलो संख्यामा शिक्षक, स्वास्थ्यकर्मी र श्रमिक दिएको छ, तर आफ्नै प्रदेशमा शिक्षा र स्वास्थ्य सेवा कमजोर रहनु राज्यको प्राथमिकता र कार्यान्वयन असफल भएको संकेत हो।
समस्या औंल्याउनु गलत होइन, तर पटक–पटक सरकारको नेतृत्व गरिसकेका नेताबाट यस्तो टिप्पणी आउँदा त्यसले उत्तरदायित्वको प्रश्न उठाउँछ। समस्या देखाउनेभन्दा महत्वपूर्ण कुरा ती समस्या समाधान गर्न विगतमा के गरियो भन्ने हो। जनतालाई दोष दिने भाष्यले दीर्घकालीन उपेक्षा लाई ढाक्न सक्दैन।
तर यति ठूलो प्रतिनिधित्व हुँदाहुँदै पनि मधेस शिक्षा, स्वास्थ्य, सरसफाइ र उद्योग–धन्दाका सूचकांकमा अन्य प्रदेशभन्दा पछाडि देखिनु गम्भीर चिन्ताको विषय बनेको छ।
यसै सन्दर्भमा हालै केपी शर्मा ओलीले मधेसका केही क्षेत्रमा सरसफाइको अवस्था कमजोर रहेको भन्ने आशयको टिप्पणी गरेका छन्।
#Nepal-#India Digital Cross border transactions
Glad to hear Indian youth’s experience on ease of digital cross border payment in Nepal, wherein use of Bhim UPI.
However, joy doubles when it is shared.
A Nepali citizen still cannot pay to Indian Merchants QR Code using their Nepali UPI alternative
Urge @NPCI_NPCI@NepalRastraBank@RBI@mofnepal@FinMinIndia to prioritise reciprocal ease of digital cross border transactions in 2026.