@ShahBalen Doing great Right Honorable PM. नेपाली नागरिकहरुसँग चेतना नभएको होइन, पालना गर्न नचाहेको मात्र हो। थिती बसाल्नुहोस् सबै चेतन देखिनेछन्।एउटा उदाहरण तातोपानी नाकाको नेपाल ���ीन सीमानाको पुलमा देख्न सकिन्छ, नेपालको सीमासम्म लापरवाह चीनको सीमा ��ुरु हुँदा सतर्क त्यहि व्यक्ति (नागरिक)।
@Bidyabhattarai सुविधा सम्पन्न जिल्लाहरुमा शिक्षक दरबन्दी सङ्ख्या धेरै भएकोले धेरै (बढुवा)कोटा ।दुर्गम जिल्लाहरुमा कम दरबन्दी सङ्ख्या(बढुवा)कम कोटा।दुर्गम स्थानमा सेवा दिनेहरु मर्कामा अवैज्ञानिक छ।विचार गरि��ोस् माननीय मन्त्रीज्यू।
काकभिट्टा नाकामा जनपद, सशस्त्र सँगसँगै निजामती कर्मचारीले पनि सरवसाधारणका झोला चेक गर्दा रहेछन्।जनपद र सशस्त्रको त ड्युटीभित्र पर्ला निजामती कर्मचारीले चाँहि किन गर्नेरहेछन् बुझ्न सकिएन।
यदि नेपालमा संघिय व्यवस्थाको अन्त हुन्छ भने त्यसको कारण स्थानीय सरकारका केहि बुड्वक घामट जनप्रतिनिधीहरु र स्थानीय तहमा कार्यरत केहि भ्रष्ट कर्मचारी��रुको कारणले हुन्छ भन्ने मलाई लागेको छ।