@BhimRawal179 बा ले गिनिज बुकमा रेकर्ड बनाएका छन अब छोराहरुले पनि रेकर्ड तोड्ने भयो!! यस्ता घटिया नाटक गरेर राजनीतिक नगर्दा हुन्छ। गाउँ गएर खेतपाति गरे हुन्छ। अब पनि राजनीतिक गर्छु जनतालाई भ्रममा पार्छु भनेर दिवा सपना नदेखे हुन्छ।
एमसीसी पवित्र सम्झौता हो, कुकुरलाई घिउ नपचेजस्तै नेपालीलाई एमसीसी नपचेको होः रामशरण महत
जस्ता चोरको ठूलो स्वार जनताले अब पनि यीनलाई नै भोट हालेर जिताउने होला है!!
के हामी नेपाली दास हुन तयार हो? के हामी हिजो गुलामी भएर बसेको हो? किन पार्टीको निर्णयलाई मात्र मान्छौँ? के देश भन्दा प्यारो पार्टी हो?? आउनु होस सबै देश भक्त नेपालीहरु खुलेर एमसिसिको विरोध गरौँ!!
#nomcc#rejectmcc#gobackamerica
एमसिसि परिमार्जन गरेर पनि पास गर्न हुन्न। राष्ट्रियता, सार्वभौमिकता, स्वाधिन्ता हित विपरित कुनै पनि सन्धि सम्झौता मान्य हुने छैन। अख्तियारले भष्टचारीहरुको कठालो समात्ने हो भने ५६ अर्ब होइ ५६ खर्ब निक्लिन्छ त्यसैले पैसाको अभाव होइन नेतृत्वको अभाव हो।
#NOMCC#GOBACKAMERICA