उस्लाई भिजाउ जो भिज्न चाहान्छ । उस्लाई रङ्गाउ जो रङ्गिन चाहान्छ । हरेकमा रङ्गने र भिज्ने चाहना नहुन सक्छ । अनि सबैलाई रङ्गाउने हात हरु मन नपर्न पनि त सक्छ । सम्पुर्ण को जिवनमा होलिको प्रतेक रङ्ग ले खुसियाली भर्न सकोस , सम्पुर्ण नेपाली हरुमा होलिको मङ्गल मय शुभकामना ।।😍😍
सपनाको भारी बोकेर हिडेका
जिम्मेवारी को बोझले थिचेका
परिश्रमको फल नपाएका
घमण्डको पहाड बोकेर हिडेका
सबै खाले मजदुरहरुलाई मजदुर दिवसको शुभकामना।
जीवन दरिद्र होस तर सोच दरिद्र कहिल्यै नहोस् ।
#मे1#अन्तरास्ट्रियमजदुरदिवस