नेपालको प्रथम महिला प्रधानमन्त्री हुनु भएकोमा । धेरै खुसीको कुरा हो। अब देशमा भएको मुख्य बेथिति भ्रष्टाचार नियन्त्रण र विधिको शासन स्थापनामा महत्त्वपूर्ण भूमिका खेल्नु हुनेछ भन्ने आस र भरोसा छ । प्रधानमन्त्रीलाई हार्दिक बधाई तथा शुभकामना ।
डेढ दशकअघि साहुको घरमा भाँडा माझ्दै गर्दा उर्मिला चौधरीलाई स्कूल पनि सपना जस्तो लाग्थ्यो। यति वेला भने काठमाडौं स्कूल अफ ल गइरहेकी छन्, वकील बन्ने लक्ष्य सहित।
https://t.co/oHjTDcyVbx
"लैङ्गीक समानताकाे बलियाे आधार l
सिर्जनात्मक प्रविधिमा महिला पहुँचकाे विस्तार"ll
भन्ने मुल नाराका साथ
११३औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सबैमा हार्दिक शुभकामना !
#InternationalWomensDay