न्यायाधीशविरुद्ध अवहेलना मुद्दा : माथिल्लो तहको अदालबाट स्थापित नजिर र कानुनी सिद्धान्त तल्लो तहको अदालतका लागि बाध्यकारी हो वा होइन ? | Kantipur Samachar
विवेक चौधरीको लेख
सर्वोच्च अदालतको व्याख्या र सिद्धान्तको पालना नगर्नु केवल एउटा प्राविधिक गल्ती मात्र होइन, यो त संविधानको धारा १२८ (४) को सिधा उल्लंघन हो ।
https://t.co/hzrgDjT7ml
This #SupremeCourt judgment explains how to resolve conflicts between a general statute and a special statute, or between two statutes each possessing a special character:
‘सर्वोच्च अदालतले सवारी चालक अनुमति पत्रसम्बन्धी लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन गर्दा परीक्षार्थीहरूको नागरिकता नम्बर सार्वजनिक गर्नु कानुन विपरीत भएको ठहर गरेको छ ।’
#SupremeCourt#Order
https://t.co/v7O6bHrEax
Supreme Court bars publication of citizenship numbers in driving licence results
Court says disclosing personal details violates right to privacy.
https://t.co/EJtpkuHeAu
विवेक चौधरी लेख्छन् : न्यायाधीश नियुक्ति प्रणाली सुध्रिएन भने न्यायपालिका बलियो हुँदैन र न्यायपालिका बलियो नभए लोकतन्त्र टिक्न सक्दैन ।
https://t.co/ZoA7CRizfL
In exceptional situations, #SupremeCourt says that, invoking Article 32 jurisdiction, it can revisit even its own final orders where doing so is necessary to prevent a continuing breach of fundamental rights.