कलेजमा राजनित बन्द रे।
ठेक्कापट्टा गरेर टन्न पैसा कमाएर पैसाकै बलमा टिकट किनेर नेता बनेका भन्दा बिध्यार्थि जिवन देखि राजनिति गरेर निखारिएका नेता देश चलाउन बढि सक्षम हुन्छन्।
परिचित रहे।
अहिले सबैले सुरुमा आफुलाई कर्ण सोच्न थालेको छन।इतिहासमा के भनेर परिचित हुने हुन।
युगान्तकारि परिवर्तनको लाई सुरुवात गरेको दिन फागुन १ को शुभकामना आज फागुन दुईमा।
महाभारतको कर्ण जन्मले क्षेत्रि कर्मले क्षेत्रि तर पालन षोषण पिछडिएको वर्ग सुतको घरबाट।सामर्थले बलवान समाज परिवर्तन लाई सक्षम।यति हुदाहुदै पनि समाज परिवर्तन को बाटो छाडि आफ्नो अहमतामा लागेर पिछडिएको वर्ग विर्षेर आफुलाई मात्र स्थापित गर्न लागे।तसर्थत ईतिहासमा मात्र दानविरको नामले
नेता बन्न जस्तो सजिलो हुन्न डाक्टर बन्न।ढुङ्गा हानेर टाउको फुटाएको भरमा सार्वजनिक सम्पति भत्काएर डाक्टर बन्ने भए आज देशले एक घर एक डाक्टर पाउथे।
डाक्टरको अभिव्यक्ति प्रति उजुरि दिए जसरि नेताको अभिव्यक्ति झुटा आश्वशन बारे उजुरि कहां दिन पाईन्छ होला।
#support_dr.ramesh
दरबन्दि बढाउन नसक्ने स्वास्थ्यमन्त्रि ज्यु डाक्टरले लापरवाहि गरे कारवाहि गर्छु भन्नु हुन्छ।दरबन्दि नबढाएर तपाईले गरेको लापरवाहिको कारवाहि के गर्ने हो त?हिजो डाक्टर कुट्ने अराजक तत्वलाई के कारवाहि हुन्छ??
चौतारोमा बसेर केटाहरुलाई गफ हान्दै थिएँ, बुबाले पछाडि बाट भाटाले हान्दै,
- गगन थापा बन्न खोज्छस्, भनेर हकार्नु भो
भुतभुताउँदै घर पुगें,
आमाले- अलि बुझ्ने गरि बोल शेरबादुर बन्न नखोज, भन्नुभयो
तिमीहरु जेसुकै गर म मेरो सुर छोड्दिन भन्ने सोच्दै कोठामा पसें, आफ्नै मनले- भीम रावल बन्छु भन्ठान्याहोलास्, होश गर् भन्यो
किचनमा छिरेर दिदी सँग त कुरा मिल्ला नि भनेर,
- अब हामी मिल्नु पर्छ भनेको, प्रचन्ड बन्न नखोज्- भन्नुभयो
छुट्टिएर बस्छु भनेर भाँडा कुडा निकाल्दै थिएँ, दाइले
- तँ माधव नेपाल हुन नखोज् भन्दै एक लबटा हान्नुभो
किचेन बाट बहिनीले फोहोरको पोको ल्याउँदै- यी बालेनले फाल्न नसकेको फोहोर फालेर देखा भनी, सक्दिन भनेको
- झलनाथ जस्तो अल्छी नबन् भनिन्
टिभि रुममा पसेर गनगनाउँदै यो घरमा मलाई कसैले गन्दैन भन्दैथिएँ, भाईले फ्याट्टै- त्यत्रो पढेर पनि बाबुराम जस्तो बन्न खोज्छस् त, तँलाई कसले गन्छ ? भन्यो
पढ्न बसेकी सोझी बैनी लाई नै गफ दिन परो भनि यसो १,२ टुक्का दिंदैथिएँ- भो भो, केपी ओली हुन नखोज्, खुरुक्क जा यहाँ बाट, मेरो भोली Exam छ, भनी
त्यस पछि रुम भित्र गएर फेसबुक चलाउदै थिएँ, दाइ आएर मोबाइल खोस्दै- खूब हर्क साम्पाङ् लाई उछिन्न खोज्छस् फेसबुक मात्र चला'र ? भन्दै हप्कायो
अब क्यार्नि होला ? भन्ने सोच्दा सोच्दै श्रीमतीलाई छोडिदिन्छु भनेको, छोरोले- रवि लामिछाने बन्न नखोज्नुस् बाबा, भन्यो
अनि आज्कल
- झाँक्री दिदी झैं टिकटक चलाएर बस्या'छु म 😆😆😄
वर्तमान स्वस्थ्यमन्त्रि ज्यु भन्नुहुन्छ आत्महत्या गर्ने भए गर्नुस् बरु मै डोरी दिउँला, सचिवको कोठामा गारो भए मन्त्रीकै गेटमा झुण्डिए हुन्छ
यस वाक्य प्रति नेपाल विज्ञप्ति संघ प्रा.लि. को भनाई के छ? राजिनामा माग्ने आट छ?
डाक्टर त मान्छे नै होईनन् डाक्टर लाई खान सुत्न र आराम चाहिदैन।बिहानको ८ बजो देखि बेलुकाको ८ बजे सम्म मात्र किन ओपिडि चलाउन पर्यो।सधै अस्पतालमा राखे भयोनि।नेता हरुलाई के छ सामान्य पेट दुख्दा राज्यको ढुकुटि बोकेर भारत गएर लाखौ खर्च गर्न पाएकै छन।
@RaameshKoirala@TheBiddhut हो हो सर ७० वर्ष सम्म दुख गरेर कांग्रेसले देस बनाएको थियो कोसि महाकालि बेचेको थियो। गण्डक चुरो बाकि थियो।घण्टिले घण्टा बजायो