@Bishnusapkota परम्परावादी वृत को हो र किन तर्स्यो त थाह भएन, तर एउटा मानवता र लोकतान्त्रीक संस्कारमा विश्वास गर्ने ठुलो वृत तर्सिनुपर्ने कारणलाई सर्लक्कै लुकाएर बॅाकी कुराको डिफेन्ड गर्नु भएछ।
अनि नेपाली राहदानीको ‘इज्जत’ बढेकोमा चाही बधाई।
मन्त्री र प्रधानमन्त्री संसदप्रति व्यक्तिगत् र सामुहिक रूपमा जवाफदेही हुन्छन।बैठकमा उपस्थित हुने नहुने, जवाफ दिने नदिने यो मन्त्री प्रधानमन्त्रीको स्वेच्छाको विषय नभै संवैधानिक वाध्यता हो।सरकारको नीति कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री आफैले दिनु पर्छ।
यो "नियत ठीक, प्रक्रिया गलत" भन्ने भाष्य spineless equivocation हो । क्रुर प्रक्रिया नै नियत हो, गरिब जनतालाई आतंकित बनाउनु design हो । सरकारको नियत नै खराब हो । गरिबलाई उठिबास लगाउँदै गर्दा अध्यादेशबाट शासन गर्नु नियत र प्रक्रिया दुबै हो ।
हामी तानाशाहीभन्दा पनि फासीवादतिर गैरहेका छौं। फासीवादमा जनता नै तानाशाहीलाई आफ्नो ठानिरहेका हुन्छन्। मैले अहिले सरकारको विरोध गर्दा मेरै साथीभाइ र आफन्तलाई चोट पर्छ!
- दोभान राई
अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला? १ हप्ता? २ हप्ता ? ३ हप्ता ?त्यस्तो के आपत्काल लागेको थियो र १-२ हप्तापनि कुर्न नसकिने?यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ,नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ। यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो।यो तत्काल फिर्ता हुनपर्छ।
जेन्जी आन्दोलनका घाइते मध्य एक जनाको मात्रै डाक्टर बन्ने सपना त थिएन होला, अरु घाइते पनि डाक्टर, इन्जिनियर बन्न चाहे भने सरकारले सिट थपेरै पढाउने हो?
@sasmitp@ShahBalen