@PeterMoulton our CEO, strongly advocates blockchain technology in climate change mitigation efforts. In this recent @invonewz podcast he expressed that it will take a community to drive this transformation & web3 can play a pivotal role 🌏 Find out more: https://t.co/O2yNyrrTFN
Come play with us at @SensandHQ We're on a hiring spree! 👋🏼🙂
We're building a platform to support AgTech and Agriculture, as well as the Carbon market.
We have two new positions...
Frontend Engineer and UI/UX Designer
#uxdesign#frontenddev#Jobs
We are very proud to #celebrate one of our own #team member Yuba Raj Panta (UV), who was selected as a semi-finalist for the 2022 Minister of Youth, Excellence in Youth Leadership category of the Northern Territory Young Achiever Award’s 🙌
१३ बर्षका रोशन तामाङले आँखा देख्दैन थिए, तर सन्दुक गोइतले आखामा ज्योती आउने बनाइदिए। आँखा प्रत्यारोपण मार्फत । यो हेरेर नरुने मान्छे मान्छे नै होइन। आँखा दान गरौ। कतै हाम्रो जीवन नाशहुदा पनि कोहि यसैगरी खुसी होस ।😓😓😓😓
'आपराधिक कर्म भएको हो कि हैन भन्ने टुंगोमा पुग्न प्रहरीले व्यक्तिको नियत हेर्नुपर्छ, जसमा प्रहरी चुकेको छ,' लेखक सावित्री गौतम भन्छिन्, 'न्यायाधीशले पक्राउ पूर्जी दिँदा पनि 'न्यायिक मन' प्रयोग गरेको देखिँदैन।'
https://t.co/gqL2n8n86D
"एब्सर्डिस्ट ह्युमर"लाई विश्वभर सामान्य रूपमा लिईन्छ। त्यस्तै शैलीमा सिनेमाको हस्यौली समीक्षा गरेकोमा प्रनेश गौतमलाई नेपाल प्रहरीद्वारा साइबर अपराधमा पक्राउ गरिनु दुर्भाग्यपूर्ण र अभिव्यक्ति स्वतन्त्रताको खिलाफ छ । आलोचनात्मक चेत लोकतन्त्रको मूल मर्म हो, यसको संरक्षण गरियोस् ।