��सो भन्दा मैले बिगारेर लेख्नुपर्छ भनेको नि होइन । his life, his rules भनेको नि हैन । नकरात्मक भाव हरु नफैलाम् मात्र भन्न खोजेको हो । @Vijaykumarko लाई राम्रो सुझाव दिन पनि सकिन्थ्यो होला । भन्डाफोर गरेर rebel नै हुनु पर्छ भन्ने छैन नि ।
unicode converters त्यती सजिलो भैसकेका छन् जस्तो लाग्दैन, बिस्त��रै विकसित हुँदै छन् । जस्तै, यो tweet मा पनि केहि गल्ती हरु छन् जसलाई मैले चाहेर पनि मिलाउन सकिन ।
यसरी tweet को भर मा कसैलाई judge गर्ने काम नगरौँ।
Vijay Kumar को किताब हरु त पक्कै पढ्नुभको छ होला । @NepaliMaan8