हिजो त्यो स्वर्गको नागरिकता baadne CDO लाई सोधेको,
मलाई पनि स्वर्गको नगरिकता दिने रे भन्दै थियो, यशुको नाम मा।।।
मैले पनि जय श्रीराम भनेर फोन राखे🙏🙏🙏🙏
#nooffense#हावादारिकुरा#staysafe_stayathome
Amazing K-Pop Craze: South Korean Girl Band "BlackPink" released their latest song "Pink Venom" and It already has nearly 40 MILLION Views on Youtube in Just 6 hrs. It might reach 100 Million in 24 hrs if the trend goes like this.
जिम्मेवार पदको मान्छे टाई सुट लाएर फिल्डमा निस्केर निर्देशन दियो भने पनि नकारात्मक कमेन्ट गर्छौं !
अनि झुत्रे झाम्रे भएर फिल्डमा आफै खटेर काम गर्यो भने पनि नकारात्मक कमेन्ट गर्छौं !
वास्तबमा नेपालीको दिमागनै सिसडोलको डम्पिङ्ग साइट भैसक्या छ के !!!🤣😂
के तपाईं परिवर्तनको लागि हामीसँग जोडिन चाहनुहुन्छ वा हामीलाई सहयोग गर्न चाहनुहुन्छ ? हाम्रो website मार्फत हामीसँग जोडिन र सहयोग गर्न सक्नुहुन्छ ।
Websit:
https://t.co/Lqjeq8PFA1
https://t.co/bb5Et9aKG0
Phone No.: 9861768896
Still hard to come to terms with what we have experienced today, or over the last 2 weeks. Yes, we weren’t quite good enough, but the passion, love and respect for cricket in Nepal is unparalleled. Thank you so much @CricketNep and the Nepali people, it was amazing! Much love 🙏
गलत हुँदा प्रधानमन्त्रीको रवैयाको, गलत कार्यको बिरोध गरेकै हो, गर्नु पनि पर्छ। तर प्रधानमन्त्रीलाई बदनाम गराउन गरिएको गोयलवाला फण्डा चाहिँ कमिनागिरिको पनि हदै हो। पत्रकारिताको धर्म छोड्ने अनलाइनको भ्रमपुर्ण कार्य क्षम्य हुनुहुन्न।
मैले ठोकुवासाथ भन्दिएकै थिँए-नेपालका कयौ मिडीया fake news production factory हुन।ती तथ्यद्वारा सत्य पुष्टि गर्न होईन, मालिकका ईच्छा पुरा गर्न कथाहरु बनाउन खप्पिस छन र पाठक प्रतिको जवाफदेहिता बाट मुक्त छन।र,यो नै हाम्रो मौलिक पुर्ण प्रेस स्वतन्त्रता हो।
A Suspicious object has been found in Hetauda School of Management's male Bathroom. Nepal Army's disposal team is at site to handle the situation. The object was found in a wooden box with circuits.
@barsharaut143 मातृभूमिको कुरो हुँदै छ कसरी फ्यानको कुरो आयो....त्यो भय पनि।।।।
आफ्नै देशका करोडौं करोड फ्यानको मतलब छैन
2-4 जना भारतिय फ्यानको लागि एत्रो विधि।।।।
Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now 🙏
कठै भारतिय मिडिया!आफ्नो माटोको पक्षमा बोल्ने एक नायिका माथी गाली गलौज जस्तो तल्लो स्तरमा उत्रनुपरेछ।कहिल्यै अर्काको उपनिवेश नभएको,जन्मै देखि स्वतन्त्र देश की छोरी हुन् मनिषा, बोल्दिनन त?And I strongly suggest all Indian medias to study their own map that was submitted to the UN.