Resigning isn't enough. These top murderers, including all other responsible people, need to be prosecuted...
KP Sharma Oli, Prime Minister
Ramesh Lekhak, Home Minister
Chhabi Rijal, CDO- Kathmandu
Raju Aryal, Chief -APF
बल्ल नेपालमा न्याय छ भन्ने आशा जाग्यो, बिचराले केही मानिसलाई इँटा-भट्टा मा जिउदै जलाएका त थिए नि, कुन ठूलो अपराध थियो र? ठूलो दलको नेताले त्यति पनि गर्न नपाउनु? सफाई पाएछन राम्रै भो ! ⚫️🤐🤧🤡
हामीले कुलमान घिसिङ् विद्युत प्राधिकरणमा आएपछि बल्ल लोडसेडिङ् बाट मुक्ति पाएका हौँ !
उनले बिजुली यसरी ल्याए, उसरी ल्याए! दायाँ बाट ल्याए, बायाँ बाट ल्याए तर हामीलाई अन्धकार बाट मुक्त गरिदिए! उनी आउनु अघि त
हामीले बिजुली जस्तो आधारभूत आवश्यकता नै आधि पाउँथ्यौँ!
लाज लाग्दैन तपाईहरुलाई? तपाईहरूको घरमा ईन्भर्टर, जेनेरेटर, चार्ज गर्ने बत्ति अनेक के के थरी थ्यो होला! अधिकांश नेपालीको घरमा टुकिमारा, लालटिन , मैनबत्तिको भर थियो!
कुलमान घिसिङ्ले नै हामीलाई लोडसेडिङ् बाट मुक्ति दिएका हुन्। र लोडसेडिङ् बिना पनि हाम्रो देश चल्न सक्छ भनेर देखाइदिएका हुन्!
खबरदार!!!!! फेरी लोडसेडिङ् हुन्छ भन्न ईत्ति नि पाईँदैन।
#Loadshedding
#NepalLoadshedding
#NoLight
#KulmanGhising
तपाईंलाई सचेत गराएकै हो।
१) प्रतिपक्षी दलहरू संसद्को विशेष अधिवेशन बोलाउन प्रयाशरत छन् भनेर सुन्नेबित्तकै 'अध्यादेश'बाट शासन?
२) सहकारी पीडितको कुरा छैन। बढिपहिरो पीडितको कुरा छैन। सरकारको प्राथमिकता 'दल फुटाउने अध्यादेश'? यही हो दुई दलको दुई तिहाइको प्राथमिकता? प्रधानमन्त्रीज्यूको पार्टीको सिद्धान्त 'बहुदलीय जनवाद' तर प्रधानमन्त्रीज्यूकै लक्ष्य फेरी 'दुई दलीय अधिनायकवाद'? यही हो मदन भण्डारीको- जनताको बहुदलीय जनवाद? हँ ओलीजी।
अनि काँग्रेसका गगन र आरजूज्यूहरू - सबै गुटको सहमति भयो हैन त प्रतिपक्षी दलहरूलाई सिध्याउन। 'प्रजातान्त्रिक समाजवाद'को यो हविगत देखेर त बी पी पनि रोइरहनुभएको होला।
३) पञ्चायत हैन, बहुदल चाहियो। प्रजातन्त्रले पुगेन गणतन्त्र चाहियो। अब फेरी बहुदलबाट दुई-दल अनि दुई दलबाट फेरी निर्दल?? ऐना पुछेको पुछ्यै दाग त अनुहारमा पो रहेछ कि?
तपाईँहरूलाई रवि मन नपर्ला। स्वर्णिम र सुमना मन नपर्ला। तर के नेपालले जनताको मन जित्ने नयाँ नेतृत्व आउने बाटो नै रोक्ने हो तपाईँको मास्तरप्लान? नयाँ र साना दलका नेता मन नपराउन पाइन्छ तर सत्तारुढ दुईदलकै अधीनमा नेपाललाई सधैँभरि राख्ने कुरा अस्वीकार्य छ।
“मर्ता तो क्या नहीँ कर्ता” को लाइनमा आउनु भयो हैन त हाम्रो “स्थायी प्रतिपक्षी” भनिएकाहरू।
खबरदार !! नागरिकको विवेकमाथि मजाक नगर्नुहोला। संविधानमाथि खेलाँची नगर्नुहोला।