महाधिबेसन गगन थापा र काँग्रेसका नेता कार्यकर्तालाई भन्दा बढी यी दुई सञ्चार गृहका स्वतन्त्र पत्रकार र सम्पदाकलाई लागेको छ । राजनीति गर्नु छ भने त खुल्लम खुल्ला गर्ने हो क्या मुकुन्डो लगाएर यसरी गुणगान गाउने होइन ।
जे गर्दा नी गगन थापा, गगन थापा छ गगन चालिसा ग्याङलाई। 😊
@gaunkomanchhey@ameetdhakal Speculation...In every media about him is so false,manipulating trying to set narrative against him first try to get reach with him, know about him and write...
@UshaRajak Back then, when your song dropped, you completely stole my heart—that magnetic smile, those captivating eyes, and that glorious crown of curly hair had me falling hopelessly head over heels..
@nagarik_news Why these media are setting a narrative against balen shah at once, something fishy...Ist it Deepak bhatta connection...some big media house owners are also included in this case a per sources....
@dahalzone Why people are against this man?
Why journalist are against this man?
52 lakh Nepalese have trusted him,
Why they can't wait for another election?
Neither he is arrogant nor egoistic, He just loves making fun, He is just 35,He have achieved what other people can't in whole life
@sudeepshree@sarishaachami कति पछि लाग्छौ हौ... तिमीहरू पनि आफैं चाउरी परिसक्यौ... APF को AIG ले PM को सुराकी गरेर बिचौलियालाई खबर पठाउने यस्तो संवेदनशील घटनाको समाचार छैन... थुइक्क लाजले मुख छोप! Yellow journalism at it's peak..
@ManojKh99 विरोधाका लागि विरोध नगरौँ... प्रधानमन्त्रीले सुरक्षा विवरण (Security Details) बेचेको आरोप छ... अन्तरदेशीय आतंकवाद र बिचौलियाको सेटिङमा ठूलो षड्यन्त्र भइरहेको रहेछ, समाचार पढ्नुहोस्...
@TanujaPandey_ शुरुमा त तिमी, रक्षा, मजिद र भागुवा ललीपपलाई जेलमा हुनुपर्ने हो हामीले रगत बगायौँ, साथी गुमायौँ तर मिडियामा Gen Zअभियन्ता भन्दै हामीले ल्याएको सरकारलाई तथानाम भन्दै हिँड्छौ बाख्रेहुनु थियो भने नौटंकी गर्न किन आएको माइतीघरमा नाम र डलर छाप्नु थियो भने INGO त छँदै थियो साथमा।