Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
तिम्रो बिजय
@vijay_simkhada
तिम्रो like ko भिकारी होइन , बिना बन्दुक को सिकारी होइन, like गरे retweet गर्छु, नत्र मलाई टेन्सन छैन।
khairhani-4,parsa chitwan
Joined April 2014
0
Following
1.9K
Followers
4.1K
Posts
तिम्रो बिजय
@vijay_simkhada
over 10 years ago
आज गुरु पुर्णिमा अध्यारोबाट उज्ज्वल र उज्यालो पथमा हिड्न आफु जलेर हरपल सदबिचार को प्रेरित गर्ने सम्पूर्ण गुरुहरुमा मेरो हृदय देखी नमन📝🙏
तिम्रो बिजय
@vijay_simkhada
over 10 years ago
लड्नखोज्दा हात समाउनेलाई नमन ज्ञानको बिंडो थमाउनेलाई नमन अस्तित्वको प्रकाश देखाउने हजुर कोइलाबाट हिरा बनाउनेलाई नमन
#गुरुपूर्णिमाको_शुभकामना
तिम्रो बिजय
@vijay_simkhada
over 10 years ago
आज बिहानै देखि बाडुल्की लाईराछ झुक्केर कोहि केटि मेरो लागि ब्रत बसेछ्न् कि क्या हो..!!!😎
vijay_simkhada
retweeted
♥टुइटगर्ल♥
@swtgl040
over 10 years ago
सम्बन्ध त्यही बाट बिग्रन सुरु गर्छ जहानिर तिमीले आफ्नो र उस्को समस्या उसलाई नभनेर अरु ठाउ ,अनि अर्को कुनै व्यक्तिलाई भन्न सुरु गर्छौ...
Who to follow
म पनि नेपाली
@shanketkoirala5
सके सम्म अरुको मन नदुखाउने गरि व्यवहार गर्नी कोसिस गर्छु,लेख्न भन्दा पढ्न बढी मन पर्छ, बाकी पछि लेखौला, Syangja-Butwal,
तिम्रो बिजय
@vijay_simkhada
over 10 years ago
.......र अनि नारी पुरुष एउटै हो भने,,, मन्दिर मा पुजारी नारी किन हुदैनन्..........??
तिम्रो बिजय
@vijay_simkhada
over 10 years ago
बाच्नु मात्र पर्छ 😂 अनेक अनेक 😂😂 देख्न पाइन्छ भन्थे 😆😆 हो रैछ 😇 हुदाँ हुदाँ 😀😀 अब त आफ्नो टुइट आफैले ले रिटुइट गर्न मिल्ने रे 😂😂
तिम्रो बिजय
@vijay_simkhada
over 10 years ago
पेट्रोल छ? -छैन पानि छ? -छैन बिजुलि छ? -छैन ग्यास छ? -छैन खानेकुरा छ? -छैन औषधि छ? -छैन अनि अरु के छ त? -अरु त सब ठिक छ यार
#नेपालि
😘
तिम्रो बिजय
@vijay_simkhada
over 10 years ago
Girlfriend भनेको Tooth Brush जस्तो हुनुपर्छ । . किनकी . आफ्नो Tooth Brush अरुले use गर्न सक्दैनन
vijay_simkhada
retweeted
Dalli Jhalli.......
@UrSAnnee1
over 10 years ago
vijay_simkhada
retweeted
Dalli Jhalli.......
@UrSAnnee1
over 10 years ago
vijay_simkhada
retweeted
Dalli Jhalli.......
@UrSAnnee1
over 10 years ago
चिन्ता नगर तिमि म तिम्रै नाम को मेहन्दि लगाउछु !!!!!! तिम्रो नाम ले यो हात भर्छु आज पनि र आउने दिन हरु मा पनि #🌹💕💑
#सोना
dear
vijay_simkhada
retweeted
Dalli Jhalli.......
@UrSAnnee1
over 10 years ago
चिन्ता नगर तिमि म तिम्रै नामको मेहन्दि लगाउछु तिम्रो नामले यो हात भर्छु आज पनि र आउने दिन हरुमा पनि 🌹💕💑
#सोना
dear
तिम्रो बिजय
@vijay_simkhada
over 10 years ago
राजनीती बाट खस्केर लाजनीती गर्न थाले केपी बुडाले ! प्रचण्डलाई फकाउन थालेछन् , हैट् !
तिम्रो बिजय
@vijay_simkhada
over 10 years ago
भागेर जादिन आमा नागेर जादिन आमा आफ्नै पौरखले पाल्नेछु पेट मागेर खादिन आमा।।
तिम्रो बिजय
@vijay_simkhada
over 10 years ago
तिमी Message को कुरा गछौ म त Exam मा Question Seen गरेर छाेडेर आउछु ।
तिम्रो बिजय
@vijay_simkhada
over 10 years ago
जीवनमा– ठूल्ठूला कुरा नभए पनि रिसाएर हिँड्दाखेरि 'बाटो छेकिदिने' कोही मान्छे होस् !
vijay_simkhada
retweeted
♥टुइटगर्ल♥
@swtgl040
over 10 years ago
उ माइलो सून्नूसन मलाई माइली बनाइ लान्छरे यै मंसिरमा आइ घर बाबु आमा मनाई लान्छरे
#दुई
लाइन,अरु आयन,आउनेले थप्नु होला😊😊
तिम्रो बिजय
@vijay_simkhada
over 10 years ago
दिन भर
#ImWithKpOli
भन्दै ट्विट गर्ने ट्विटे साझपख
#feeling_alone
भन्दै पोस्ट गर्छ ।
#सानो_कथा
तिम्रो बिजय
@vijay_simkhada
over 10 years ago
उनले सोधिन : तिमिले भगवान देखेको छौ? . . . . . मैले : आमाको फोटो सेन्ड गरिदिएँ !!!
तिम्रो बिजय
@vijay_simkhada
over 10 years ago
ऐ झरि अलि खुलेर बर्षि ने गर यो के नौटंकि गर्छौ....!! यत्ति पानी त म रात मा रूस्लान मा हालेर पीउने गर्छु...!!!! 😝😝😂😝😜 😍🍹😍
Last Seen Users on Sotwe
Lê Thanh Sang
Seen from
Vietnam
773SluttyMane
A.Razak
INDOHOT OFFICIAL
Seen from
Malaysia
Mehmet Eraslan
Seen from
Turkey
SAP
Seen from
Singapore
Rafl
Seen from
Netherlands
Jeanie ♡ dm for menu
Seen from
United States
miki
Seen from
United Kingdom
j.Akelarrre
Seen from
Singapore
Trends for you
1
Chargers
Under 10K tweets
2
Derrick Henry
Under 10K tweets
3
#WWERaw
Under 10K tweets
4
Herbert
Under 10K tweets
5
Minter
Under 10K tweets
6
Brissett
Under 10K tweets
7
Mike McDaniel
Under 10K tweets
8
Bond
Under 10K tweets
9
Diet Coke
Under 10K tweets
10
Melo
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
240.7M followers
2
Barack Obama
@barackobama
118.7M followers
3
Cristiano Ronaldo
@cristiano
114.5M followers
4
Donald J. Trump
@realdonaldtrump
111.9M followers
5
Narendra Modi
@narendramodi
107M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.2M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
90M followers
10
Taylor Swift
@taylorswift13
84M followers
11
Lady Gaga
@ladygaga
75.5M followers
12
Virat Kohli
@imvkohli
73.4M followers
13
Kim Kardashian
@kimkardashian
70.8M followers
14
YouTube
@youtube
68.7M followers
15
Neymar Jr
@neymarjr
66.4M followers
16
Bill Gates
@billgates
65.2M followers
17
Selena Gomez
@selenagomez
63.1M followers
18
The Ellen Show
@theellenshow
62.1M followers
19
CNN
@cnn
61.7M followers
20
X
@x
60.6M followers
Olivia
Online
✨
⭐
💫