राम्रो बायो राखेर राम्रो हुने होइन,म त्यति बेला राम्रो हुन्छु जति बेला मैले राम्रो काम गरेर राम्रो बायो बनाउछु
#medical_student
PT- @xuchi22
insta- @pratik3479
पुस्तकको कभर हेर्दा विशुद्ध मायाप्रेमकै विषयमा केन्द्रित भएर लेखिएजस्तो लागेतापनि पढ्दै जाँदा पुस्तकमा समाजका अन्य पाटाहरुलाई पनि केलाउन खोजिएको छ । ‘त्यसैले त युवा वर्गले मात्र होइन सबै उमेरका व्यक्तित्त्वहरुले पनि पुस्तक अत्यन्तै मन पराउनु भएको छ ।’ https://t.co/96cXvKruRT
जबसम्म तपाईं सबैभन्दा बढी विश्वास आफैलाई गर्नुहुन्छ । तबसम्म तपाईलाई धोकाले जित्न सक्ने छैन । बस्, जित तपाईकै हुनेछ, कहिले आफैसंग, कहिले अरू (समय)संग । #aprilfoolnovel
तिमी र म । अर्थात, हामी । हाम्रो नौलो संसार । हाम्रा खुसी । मलाई थाहा छैन, किन र कसरी । बस्, मलाई यत्ति थाहा छ कि, एकदिन साकार पार्नुछ, हामीले सजाएक यी मिठा सपना ।
#aprilfoolnovel#love
भोलि यता भेटौ है
उपन्यास "अप्रिल फुल" को विमोचन कार्यक्रम !
यही भाद्र २३ गते शनिबार प्रज्ञाप्रतिष्ठान डबलिमा, कमलादी
दिनको ३:३० बजे !
अतिथी
आख्यानकारः कृष्ण धरावासी
गायकः हेमन्त शर्मा
कविः ज्योति जंगल
प्रिय लेखक दाजु @novelkrishna द्वारा लिखित उपन्यास "अप्रिल फुल" को विमोचन कार्यक्रम !यही भाद्र २३ गते शनिबार प्रज्ञाप्रतिष्ठान डबलिमा,(कमलादी)दिनको ३:३० बजे हुँदै छ । सबैलाई चूल्हे निम्तो छ । सबै जना समय नमिले पनि मिलाएर अवश्य पाल्नुहोला ।
😍💕