व्यक्तिको निजात्मक अझ प्रमंको टिप्पणी गर्ने मन होईन केपि ओली प्रमं हुदा सिंहदरबार नआई बालुवाटार बसेको अस्पताल भर्ना भएको अस्वस्थ रहेको दवाई खाएको दवाई लागेको भन्दै संसदमा भोक्रो फुलाउथे काँग्रेसी साँसद तर अहिले प्रमं शेरबहादुरले सार्वजनिक कार्यक्रममा -याल काढदा निधाउदा मौन छन🤣
@padmapaudel4@Nepali_JituBabu -याल छोडन,उँघ्न,सिगान -याल यतउति हेरेर हातमै पुच्छन छिमेकी कम्फर्टेवल,प्रमंले हात जोडदा खुम्च्याएर बस्न,घरी दौरा मिलाउन,हाईहाई काढन त पर्दैन होला प्रमं अस्पतालमा विरामी कुर्न साविक अञ्चल हाल नाम परिवर्तित प्रादेशीक अस्पतालमा नै गएका जो त हैनन होला!