@SherBDeuba@PM_nepal_ देउवा भारतीय गुलामी नेपाल राष्ट्र र नेपाली जनता को रक्षागर्न सकिँदैन भने राजीनामा दिँदा हुन्छ मलाई 6=महिना को लागि प्रधान मन्त्री बनाई देऊ नेपाल को गुमेको भुवाग र 80लाख युवा मधे सुरु मै 50 लाख युवा लाई देशमै रोजगार दिने जीमा मेरो भयो
@brb1954 जब सम्म नेपाल मा बाहुन ले राजनीति गरी रन्छ तब सम्म देशले निकास पाउँदैन हुनत म पनि बाहुन कै छोरो हो तर मलाई बाहुन बाद राजनीति बाट खारेज गर्नु पर्छ र अब एउटा दलित राजा चुन्न जरुरी छ