World Link नामको Internet Company यत्ती गैरजिम्मेवार र जवाफदेहीताबिहीन रहेछ कि यसले सेवाका नाममा ग्राहकलाई आजित बनाइरहेको छ । यसको सेवा शूल्कमा एक सेकेन्ड ढिलाई हुन नहुने तर ग्राहकलाई सानो Problem मा 24 Hour कुर्नुपर्ने ?
ग्राहकलाई तनाव दिन बन्द गर् 😡 @hello_sarkar@ShahBalen
तिमीहरु जति नै पछि लागे पनि मेरो आवाज बन्द गर्न सक्दैनौं । सामाजिक सन्जाल ह्याक गरेर मुख थुन्ने कोसिस बन्द गर । केही दिनदेखि निरन्तर मेरो Facebook Account Hack गर्ने तिम्रो प्रयास फेरि पनि असफल भएको छ । जाइ कटक होइन झिकी कटक जरुर हुनेछ । होस् गर ।
नेपालको समग्र पूर्वाधार क्षेत्रको सघन र सुक्ष्म विश्लेषणसहित
कार्यक्रम- पूर्वाधार वाच
हरेक मंगलबार बिहान ८ः२५ बजे
नेपाल टेलिभिजनमा
COMMING SOON...
#purbadharwatch#NepalTelevision#NTV
विश्व प्रेस काउन्सिलको उपाध्यक्ष जस्तो गरिम���मय पदमा निर्वाचित हुनुभएकोमा नेपाली पत्रकारिताका धरोहर आदरणीय अग्रज पत्रकार दाजु Kishor Shrestha ज्यूलाई हार्दिक बधाई
जुन धातुले लाखौ चोट सहन्छ त्यही धातुको मूर्ति बन्छ र मन्दिरमा राखिन्छ।म आत्तिएकी छैन।
यसरी लखेटीदैछिन् झाँक्री ? एमालेमा पनि त���ारो, आफैँसंग तिखारिएकी झाँक्रीक... https://t.co/JjeNJC65n8 via @YouTube
गएराति चीनतर्फबाट आएको बाढीका कारण नेपालतर्फ रसुवामा ठूलो क्षति ���एको छ।१८ जना बेपत्ता हुनुहुन्छ।नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पाँच दर्जन बढीको उद्दार गरेका छन।प्रम सहित उच्च पदस्थ कर्मचारी,स्थानीय जनसमुदाय, जनप्रतिनिधि उद्दारमा खटिएको दृश्य देखिन्छ।यता के कुरा?