मेयरसाप अब तपाईं चौतर्फी घेरामा पर्नुहुन्छ। सचेत हुनुहोला। सतीले सरापेको देश हो यो। यहाँ राम्रो काम गर्छु भन्नेलाई खेदी खेदी लखेटिन्छ। ०४९ सालपछि महानगरमा राम्रो काम गर्छु भनेर निर्वाचित भएर धेरै आए, राम्रो गर्न खोज्नेलाई लखेटी लखेटी सक्काए।
राजेन्द्र थापाको 64 सालको मुक्तक
पहाड र मदेशमा अब एक्कैचोटी रोपाइँ गर्नुपर्छ
देशभरी एक्कैचोटी झ्याम् झ्याम् पानी पर्नुपर्छ
तर खबरदार यो ताजा पानी त्यो बासी पानीमा मिसिएला
नयां पानी पर्नुअघि पुरानो पानी मर्नुपर्छ
राजेन्द्र थापाको मुक्तक
यता चप्पले नेताहरुले कमाएको देखेर खरब
उता छक्क परेछन् सबैभन्दा धनी देश अरब
खाडीभरी ज्यामी नामी जताततै युवा नेपाली
भनिन्छ भारतमा कस्मिर गजब नेपाल अजब
@ameetdhakal दुर्गाले प्रमाणित गर्नुपर्ने भन्दा बढि विश्वको मर्यादा अनुशार आरोपितका तर्फबाट स्वयं या निजी सचिबालयले प्रतिकार गर्नुपर्छ । ग्रहण या आरोप ठुलैलाई लाग्छ र प्रतिकार उसैले गर्नु नैतिकता होइन र अमीत जी । दुर्गामाथि कारबाहीको कानुनी मुद्दा पनि स्वयं ब्यक्तिले हाल्ने आफै या वकिलले।
नयाँ नेपाल ल्याउने हल्ला भा´छ तर सल्ला भा´छैन
पुरानो नेपाल काँ फाल्ने सल्ला भा´छ तर हल्ला भा´छैन
मेरो देश धेरै पटक ओथारो बसिसकेको छ
ओथारो फुलबाट आजसम्म यौटा नि चल्ला भा´छैन
राजेन्द्र थापा
@belakoboli खगेन्द्रजी को जबाफ आयो/अब आङकाजी सेर्पा र आहुतीरहरुको आउन बांकी रह्यो । यो सकल हिन्दु समाजको acceptance भेटिकनका खरवौंको उल्टा /तर समाज उदार हुने लक्षण छ । झन फाटनुपर्नेमा खाडल पुरिनु घन्टी हो /
@KTnepal@kpsharmaoli उसोभए बार्डिक खाजाको 8/9 करोड खर्ष घटला त ? बहुत राम्रो ।
अनि भोज हुन्छ कि हुन्न । पहिलोपटक त ओली वंशको पुनर्मिलन भोज समेत भएर खुब प्रचार गरेका थिए ओली कलाकार ले।।