Andrei Tarkovsky on the theme he pursued in "Nostalghia" (1983):
"In 'Nostalghia' (1983) I wanted to pursue the theme of the 'weak' man who is no fighter in terms of his outward attributes but whom I none the less see as a victor in this life. 'Stalker' (1979) delivers a monologue in defence of that weakness that is the true price and hope of life. I have always liked people who can't adapt themselves to life pragmatically.
There have never been any heroes in my films, but there have always been people whose strength lies in their spiritual conviction and who take upon themselves a responsibility for others. Such people are often rather like children, only with the motivation of adults; from a common-sense point of view their position is unrealistic as well as selfless."
("Sculping in Time", Tarkovsky, 1985)
P.S: On this day, 43 years ago, "Nostalghia" (1983) premiered at the Cannes Film Festival, France.
This week, we will be screening the most meta comedy ever created - TROPIC THUNDER .
Our screening venue will be: Kathaharu - https://t.co/ojFxoSjhe1
Landmark: IN FRONT OF Indira Bhawan - you will see a building with the sign board YALE GROUP. Come to the THIRD FLOOR.
@libangi13 लाउड एक्टिङ् लाई फिट भन्दै न बस ! थिएटर टिभी सिनेमा मा आजकल लाउड लाई क्या बात भन्ने चलन आको छ ! लाईफ लाईक अनि सटल भन्नि पनि चिज हुन्छ बुझ तोरी !!
फलाना चिलाना लगभग सबै डट् कम् वाला समाचार साइटलाइ एमालेले किनेछ।नेताका घर जलाउँदैमा लुटको पैसा सकिन्न।
उस्तै परे फेरी एकफेर ओलीको सरकार देख्न पाइन्च। तेस्रो गुर्जोको जोहो कसैले गरिदिए~
#NepoBabies लाई उदाहरण मानेर Bourdieu को "क्यापिटल" वाला थ्यौरी प्रयोग गरेर उत्तर दिने प्रयास गर्छु ।
Bourdieu ले आर्थिक, सामाजिक, साँस्कृति, र साङ्केतिक गरी ४ वटा पुँजीको कुरा गर्छन् ।
ओली सर, नेपालीले सबै बिर्सिइहाल्चन्। पैलो कुरा अस्ति भक्खर सम्पन्न भएको विधान संसोधन अनुसार नै चल्न पर्च। हाम्रो नेता हजुर नै हो। काल आएका मर्चन्, हजुरको दोष छैन। ओली बिना हाम्रो नेक्पा एमाले चल्दैन। नेक्पा एमाले जिन्दाबात।
73 people died and we still have to endure Mahesh Basnet and Pushpa Kamal Dahal threatening us. I don’t think the process of overthrowing the old regime is done yet. Some of these monsters haven’t met their fate yet!
अस्पतालबाट घाइते उठेको छैन
खरानी भर्भराउँदो छ
सहीदको शव उठेको छैन
गोली खाएको जवानसँग
अझै बर्दी भिर्ने हिम्मत जुटेको छैन
आमाका आँखा ओभाएकै छैनन्
जो मरेपनि उनकै सन्तान हुन्
आँशुका धारा टुटेको छैन
यो सन्नाटामा काल पनि बौलाएर हाँस्छ
जब दुलोबाट टाउको उठाएर
हत्याराले भन्छ :
"हामी फेरि उठ्छौं
हाम्रो मनोबल टुटेको छैन "
- Anweshan Adhikari
हाम्रा मिडियाहरु देख्नुभयो? आन्दोलनमा ज्यान गुमाएका, घाइते भएकाहरुका बारे कोही लेख्दैनन्। तर कुन नेताले के भन्यो? कुन नेता कता छना भनेर कथा लेखेर बसेका छन्। हम् कभी नहीं सुध्रेंगें।