#VIP को नाममा बाटो बन्द गर्ने पध्ती मुर्दाबाद मुर्दाबाद !!!!
बिध्यादेबी भण्डारी ज्यु तपाईं हाम्रो अभिभावक कि जहानी सासक ?
#नेपाली जन्ता तिम्रो दास होइनन.......
बाटो तिम्रो पेवा होइन........
#Nepalpolitics#nepaliculture
सम्मानित @PM_Nepal
भारतीय सरकारले १ बर्षको लागि सांसदहरूको तलव भत्ता ३०% ले घटायो र २बर्षको लागि सांसद बिकास कोषमा रकम दिने ब्यबस्था खारेजी गर्यो !
नेपाली जनताले घर भाडा छोड्ने भए?
#नेपालसरकार ले पनि सहयोग गर्ने हो कि ?
#MCC#बिकासको नाममा गरिएको उपलब्धीले स्वतन्त्रता र सार्वभौमिक्तामा हानि गर्छ भने त्यो बिकास होइन, त्यो सराप हो।
यस्तो बिकास भन्दा त पिछडिएको नै जाती।
मेरो स्वतन्त्रता, मेरो सार्वभौमिक्ता, मेरो गौरव।
नेपाल को सुचना तथा प्रविधि बिधयक त गोरुको सिग्ङ् जस्तो पो भो, जब चहियो तब हिर्काउने । नागरिक को मौलिक हक अधिकार खोइ?
यो नागरिक लाइ सुरक्षा दिन ल्याएको कि खोर मा हाल्न।
#नेपाल
A very sad practice of #nepal the head of the state making people stand in their knees.
It is not #Equality ,it represents #prejudice .
#Equality Stands in two legs and #freevoice
संबिधान दिवस २०७५ को हार्दिक शुभकामना !!!
पचास दिन भन्दा बढि पो भएछ निर्मलबलात्कार र हत्या काण्ड भएको ।
यो देशमा न्याय पाउन कहा र कति धाउन पर्ने हो।
#justicfornirmala#humanrights
#DrKC
A man should have the right to say what is right and wrong. There should always be an opportunity for discussion and dialogue.
#Democracy should not be blind, it should engage public voice of criticism...
#nepalculture needs to change
#IamwithDrKC
#Gurkha came from #Gorkha and #KingPrithivi created the gorkha army for the unification of #Nepal
His vision and #leadership lives the passion of bravery and #Nepal. The legacy of Gurkhas is the passion of Kings Prithivis vision
One Nation Nepal