सम्बन्ध जोगाउन हजार प्रयास गर्दा पनि 20 जना सङ्ग प्रेम सम्बन्ध टुटिसक्यो...🙂 आजभोलि लाग्दैछ जोडि साच्चिकै भाग्य मै लेखियेको सङ्ग मात्र सफल हुन्छ...येस्मा आफ्नो केही लाग्दैन...!!
@saanusingh17 Female ले Male ले भन्दा बढी माया गर्छ्न भन्ने कुरा rare नै होला😊 केटिलाइ हदभन्दा बढी माया गर्यो भने के हुदोरैछ भन्ने कुरा बिगत 6 बर्सदेखी भोगिराछु😊