#CopiedWithGratitude
“अर्को पचास वर्षमा लण्डनका सडकहरूमा घोडाको लिदीको नौ फिट बाक्लो तह जम्नेछ ।” - यो हेडलाइन थियो सन् १८९४ मा लण्डनको समाचारपत्र लन्डन टाइम्सको ।
सन् १८९८ मा न्यूयोर्कमा सहरी विकास योजनासम्बन्धी सम्मेलन भयो र त्यहाँ पनि यही समस्याबारे छलफल भयो । त्यति बेला लण्डनमा हरेक दिन सडकमा लगभग ५० हजार घोडा चल्थे । मानिसहरूलाई ओसारपसार गर्न र घोडागाडी चलाउन प्रयोग हुन्थे ।
समाजवादीहरूको तर्क थियो: घोडाका लागि अनुमतिपत्र अनिवार्य गरियोस्, तर नयाँ अनुमतिपत्र नदिइयोस् र लिदीमाथि नयाँ कर लगाइयोस् ।
पूँजीवादी समाधान चाहिँ फोर्डले कार बनाएर समस्याको जरा नै निमिट्यान्न पारिदियो । पहिले घोडागाडी राजा र धनाढ्यहरूसँग मात्र हुन्थ्यो । आज मध्यमवर्गीय परिवार कारमा हिँड्छन् । झुपडी बस्तीमा गएर हेर्नुहोस् - लगभग हरेक घरअगाडि दुईपाङ्ग्रे सवारी (मोटरसाइकल/स्कुटर) भेटिन्छ, जुन आजको घोडा हो ।
समाजवादीहरूलाई अर्को नयाँ चिन्ताले सताउन थालेको छ कि गाडी चलाउँदा हावा प्रदूषित हुन्छ । त्यसैले गाडीमा रोक लगाऊ, कर बढाऊ भन्छन् ।
जहाँ पूँजीवादले हरेक समस्याको समाधान खोज्छ, समाजवाद भने हरेक समाधानभित्र समस्या खोज्छ र त्यो समस्या मार्फत् तपाईंको जीवनलाई अझ कडा नियन्त्रण गर्ने बहाना बनाउँछ । त्यसैले #SayNoToSocialism
धान रोप्ने चटारोका बीच रासायनिक मल नभएपछि भारतीय बजार सोनबर्सा पुगेका बलरा नगरपालिका–५ का सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह दाजुभाइ १७ असारमा पक्राउ परेका थिए ।
https://t.co/1Tvhy1D19t
धर्म र संस्कृतिमाथि कसरी अतिक्रमण गरिन्छ, यो त्यसको एउटा उदाहरण हो।
मन्दिरमा क्रिश्चियनहरूको लोगो राखिएपछि स्थानीयवासीले विरोध गरेका छन्।
यो पक्कै कुनै INGO को फण्ड प्रयाेग भएर बनाएका होलान्।
हो अब भोलि नै आन्दोलन गरेर बालेन सरकार ढाल्दिउँ।
अनि कांग्रेस एमाले माओवादीको सरकार ल्याऊ
त्यसो हुँदाखेरि देशमा नियम कानुन पनि मान्न परेन
मनलाग्दी जे जे पनि गर्न पाइयो।
न कसैप्रति जवाफ देहि हुनुपर्यो ।
नेपालीलाई चाहिने त छाडातन्त्र नै हो के।
यो देश बन्न धेरै धेरै धेरै समय लाग्छ।
र यो देश अरु कसैले बनाइदिँदैन,जब सम्म नेपालीको आफ्नो चेत खोल्दैनन।
Thread
श्री बालेन शाहज्यू,
मेरो एक इमानदार प्रश्न छ। नेपालमा प्रेस काउन्सिल वास्तवमै प्रभावकारी संस्था हो कि केवल नाम मात्रको? विश्वका धेरै देशहरूमा मानहानि (Defamation) सम्बन्धी कानुन स्पष्ट छन् र गलत समाचार वा झुटा आरोप लगाउने मिडियालाई अदालतमार्फत कारबाही गरिन्छ। -1
The Government of Nepal is deeply saddened by the news of tragic loss of lives and property caused by powerful earthquakes that struck the capital Caracas of Venezuela.
We extend sincere condolences to the bereaved families and express our sympathies to the Government and people of Venezuela.
We pray for the swift rescue of those missing and speedy recovery of the injured.
The Government and people of Nepal stand in solidarity with the Government and people of Venezuela to overcome this difficult time.
"..चियाको चि पनि थाह नभएको सहसचिव टिबोर्ड को अध्यक्ष..."
I was shocked to hear this 😳
How could the government appoint a guy who doesn't know abc about tea as chairman??
This is criminal!!
@PM_nepal_@ShahBalen@MoALD_nepal@thapa_sushil
Indian tourist after cooking and eating food in road,throwing plate with food in parking areas of Mustang.
@MofaNepal@shisir@hamrorabi same people saar,they can do whatever they like to do in Nepal.
Ban these indian from cooking food at road or anywhere in Nepal. @airfilter32
Ignore Fake News: Social Media maa ahile 4 years agadi ko Sarkar le Sunday Holiday Firta liyeko news circulate huda dherai jana jhukkinu vairaheko cha. 😳
P.S. Nepal Government le Sunday Holiday firta liney vanera ahile samma decide gareko chaina.